काठमाडौं । अर्थमन्त्ती प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गर्ने घोषणा गरेका छन् ।
सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा अर्थमन्त्री शर्माले यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री महतले रासायनिक मललाई ३० अर्ब अनुदान वितरण गर्ने , कारखाना बनाउन लगानी बोर्डलाई जिम्मा दिइने बताएका हुन् ।













