• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्रीलङ्काले अर्को महिना सवारी साधनको इन्धन कोटा बढाउने

by
१३ जेष्ठ २०८०,
0
इन्धनको मूल्य घटेर आयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोलम्बो । श्रीलङ्काकाले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने भएको छ ।

श्रीलङ्काका ऊर्जा तथा ऊर्जामन्त्री कञ्चना विजेसेकेराले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको बताएका हुन् । इन्धनको मूल्य वृद्धि हुँदा कोटा बढाउने निर्णय गर्नुपरेको उनले बताए ।

राष्ट्रिय इन्धन पास ‘क्यूआर’ प्रणालीमा हाल अनुमति दिइएको इन्धनको कोटा अर्को महिना बढाइने उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

सिलोन पेट्रोलियम कर्पोरेसनका पदाधिकारीसँग बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको उनले उल्लेख गरेका छन् ।

विदेशी मौज्दातको अभावका कारण पर्याप्त मात्रामा इन्धन खरिद गर्न कठिनाइ भएपछि श्रीलङ्काले गत वर्ष इन्धन कोटा लागू गरेको थियो । श्रीलङ्काले विभिन्न रणनीतिहरूको अन्वेषण गर्यो र तीमध्ये एउटामा उत्पादक देशहरूमा स्थापित प्रतिष्ठित पेट्रोलियम कम्पनीहरूबाट देशमा पेट्रोलियम पदार्थहरू आयात, भण्डारण, वितरण र बिक्री गर्न रुचिको अभिव्यक्ति आमन्त्रण गर्नु समावेश थियो ।

श्रीलङ्काको मन्त्रिपरिषद्ले तीन वटा विदेशी कम्पनीलाई लाइसेन्स प्रदान गर्न सहमति जनाइसकेको छ । सरकारले देशको खुद्रा इन्धन बजारलाई खुल्ला गराउन चाहन्छ ।

चीनको सिनोपेकलगायत विदेशी कम्पनीलाई हाल सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेसनले सञ्चालन गर्दै आएको एक सय ५० वटा डिलरबाट सञ्चालित पेट्रोल पम्प उपलब्ध गराइनेछ । कम्पनीहरूलाई नयाँ स्थानमा ५० वटा नयाँ ग्यास स्टेसन स्थापना गर्न पनि अनुमति दिइनेछ ।

Previous Post

रेशम चौधरीको रिहाईका लागि किन्तु परन्तु नगरौंः बाबुराम भट्टराई

Next Post

पूर्वरानी एलिजाबेथलाई मार्ने षड्यन्त्र रचिएको थियोः एफबिआई

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
पूर्वरानी एलिजाबेथलाई मार्ने षड्यन्त्र रचिएको थियोः एफबिआई

पूर्वरानी एलिजाबेथलाई मार्ने षड्यन्त्र रचिएको थियोः एफबिआई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In