• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लिखु खोला–२ को सुरुङमार्गबाट पानी चुहिएपछि ४० बढी घरधुरी त्रासमा, न्यायका लागि भौतारिदै स्थानिय

by
१३ जेष्ठ २०८०,
0
लिखु खोला–२ को सुरुङमार्गबाट पानी चुहिएपछि ४० बढी घरधुरी त्रासमा, न्यायका लागि भौतारिदै स्थानिय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – लिखु–२ आयोजनाको सुरुङमार्गबाट पानी चुहिएपछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलको पेकरनास बस्ती जोखिममा परेको छ । स्थानियबासीका अनुसार सुरुङमार्गबाट पानी चुहिएर बस्तीमा पसेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाका ४० भन्दा धेरै घर जोखिममा परेका हुन् ।

दुगड समूहको लगानीमा निर्माणाधीन ५५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएपछि गाउँले पुरै अहिले त्रासमा छन् । स्थानियबासी राजेन्द्र खत्रीले भने, ‘सुरुङमार्गबाट पानी चुहिएपछि हाम्रो सबै बस्ती जोखिममा छ, गाउँभरि जताततै पानीको मुल देखिएको छ, कति बेला बस्ति खोलामा मिसिने हो भन्ने त्रासले सुत्न समेत पाएका छैनौं ।’

गाउँमा जताततै पानी उम्रिएपछि स्थानीयले बस्ती अन्यत्र स्थानान्तरण गरिदिनु पर्ने माग लिएर आयोजनालाई दबाब दिइरहेका छन् । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिका–१ को गुम्देलमा निर्माणाधीन ५५ मेगावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजनाका कारण स्थानीय नागरिकको भागदौड र चित्कार भएको बताए ।

यसअघि पानी रहेका मुहानमा पानीको मात्रा निकै बढेको र कहिल्यै पानी ननिस्कने ठाउँमा समेत पानी देखिएपछि गाउँलेहरू विस्थापित भएका स्थानीयको भनाई छ । स्थानीयवासीले घटनाको विषयमा स्थलगत अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेका छन् ।

तस्विरः सुवास बस्नेतको फेसबुकबाट

Previous Post

हिजो स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

Next Post

चाणक्यका केही अमर वाणीहरु

सम्बन्धित खबर

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
Load More
Next Post
चाणक्यका केही अमर वाणीहरु

चाणक्यका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In