• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनलाई जर्मनीले दियो अत्याधुनिक वायु रक्षा प्रणाली

by
२८ अशोज २०७९,
0
युक्रेनलाई जर्मनीले दियो अत्याधुनिक वायु रक्षा प्रणाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । युक्रेनमा रुसी हमलापछि राष्ट्रपति भ्लोदमिर जेलेन्स्कीले जी–७ देशसँग हवाई प्रतिरक्षा प्रणालीको माग गरेका थिए । यसपछि जर्मनीले आफ्नो चार आइआरआइएस(टी एसएलएम, अल्ट्रा मोडर्न एयर डिफेन्स सिस्टम युक्रेनमा पहिलो पठाएको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले मंगलबार राति ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।

रेज्निकोभले भने( ‘युक्रेनमा हवाई रक्षाको नयाँ सुरुवात भएको छ। जर्मनीको आइआरआइएस(टी एसएलएम आइपुगेको छ । अमेरिकाको एनएएसएसएमएस आउँदैछ । यो त सुरुवात मात्र हो । हामीलाई थप मद्दत चाहिन्छ । रुस आतंकवादी राष्ट्र हो भन्नेमा कुनै शंका छैन । हामीलाई हाम्रा जनताको सुरक्षाको लागि हाम्रो आकाशको सुरक्षा गर्न अत्यन्त आवश्यक छ ।’

आइआरआइएस(टी एसएलएम हावामा १९ किलोमिटर सम्म प्रहार गर्न सक्छ । जर्मनीको १।१८ हजार करोड लागतको यो आधुनिक वायु रक्षा प्रणाली अझै बर्लिन सेनामा समावेश भएको छैन । सन् २०१४ मा यसको सफल परीक्षण गरिएको थियो । यो प्रतिरक्षा प्रणाली ४० किलोमिटरको दुरीसम्म प्रभावकारी हुन्छ र १९ किलोमिटरसम्म हावामा प्रहार गर्न सक्छ । यो विशेष गरी विमान, क्षेप्यास्त्र, रकेट र ड्रोन आक्रमणबाट ठूलो जनसंख्या भएको क्षेत्रलाई बचाउनको लागि विकसित गरिएको हो ।

जर्मनीले यस वर्षको जुनमा युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली हस्तान्तरण गर्ने वाचा गरेको थियो । युद्धको बीचमा वाचा गरे पनि, जर्मनीले युक्रेनलाई रक्षा प्रणाली उपलब्ध गराउन लामो समय लगाएकोमा आलोचनाको सामना गरिरहेको थियो । वास्तवमा, जर्मनीले नोभेम्बरसम्म युक्रेनलाई आइआरआइएस(टी एसएलएम हस्तान्तरण गर्ने थियो, तर यो महिना युक्रेनका सहरहरूमा रुसले आक्रमण गरेपछि मात्र युक्रेनलाई हस्तान्तरण गरिएको थियो ।

इजिप्टको स्वीकृति पछि रक्षा प्रणाली युक्रेन पुग्यो

यो प्रतिरक्षा प्रणालीसँगै जर्मनीले युक्रेनमा मोबाइल लन्चर र ३६० डिग्री राडार पनि पठाएको छ । जर्मनीले इजिप्टका लागि यो वायु रक्षा प्रणाली विकास गरिरहेको थियो। कायरोबाट स्वीकृति पछि, यसलाई युक्रेनमा पठाइएको थियो। हतियार पोल्याण्ड हुँदै युक्रेनमा पुर्याएको थियो ।

त्यसैगरी नाटोले युक्रेनलाई सहयोग गर्ने वाचा गरेको छ । नाटोका महासचिव स्टोल्टेनबर्गले भने– युक्रेनको सहयोगमा पछि हट्ने छैन । जी(७ देशहरूले पनि युक्रेनको साथ उभिने कुरा गरेका छन्। अमेरिकाले चाँडै नै एनएएसएएमएस ग्राउन्ड एयर डिफेन्स सिस्टम, ल्यान्ड बेस्ट फालान्क्स हतियार प्रणाली र अमेरिकी सेनाको रणनीतिक लामो दूरीको मिसाइल एटीएसीएम युक्रेनमा पठाउने तयारी गरिरहेको छ ।

Previous Post

अभिनयमा रमाउँदै छु : अदिति बुढाथोकी

Next Post

एसईई परीक्षा चैत दोस्रो साता हुने, कार्यतालिका सार्वजनिक

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
एसईई परीक्षा चैत दोस्रो साता हुने, कार्यतालिका सार्वजनिक

एसईई परीक्षा चैत दोस्रो साता हुने, कार्यतालिका सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In