• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी

    अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहाडी जिल्लाहरुमा पनि डेंगुको संक्रमण

by
२८ अशोज २०७९,
0
कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। पछिल्लो समय पहाडी जिल्लाहरुमा डेंगुको संक्रमण देखिएको छ ।

पाल्पामा तीन महिना नपुग्दै डेंगु संक्रमितको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षमा मात्रै ५८६ जनामा डेंगु संक्रमण देखिएको हो । साउन महिनामा जम्मा २३ जनामा मात्र संक्रमण देखिएकोमा भदौमा १३४ र असोज महिनाको हालसम्म ४२९ जना थपिएसँगै संक्रमण बढेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले बताए ।

पछिल्लो समय सरकारी स्वास्थय संस्थासँगै निजी मेडिकल र क्लिनिकमा पनि लक्षणसहितका बिरामी बढेपछि दैनिक संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला सदरमुकाम तानसनसँगै रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा संक्रमित धेरै देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

चाडपर्वका बेला बाहिरी जिल्लाबाट पनि मानिसहरु जिल्लामा भित्रिएको हुँदा उनीहरुबाट पनि संक्रमण बढेको हुन सक्ने स्वास्थयकर्मीहरुले बताएका छन् । जलवायु परिवर्तन मानिसहरुको धेरै आवागमन हुने हुँदा लामखुट्टेबाट सर्ने रोग फैलिएको हुनसक्ने विज्ञहरुले बताएका छन्।

यसैबीच जिल्लामा डेंगुका संक्रमित बढेसँगै आवश्यक रोकथाम नियन्त्रण र व्यवस्थापनका लागि सब स्थानीय तहलाई पूर्व तयारी गर्न पनि स्वास्थ्य कार्यालय पाल्पाले अनुरोध गरेको छ ।

Previous Post

ब्राजिलमा कोभिडको उपचारका क्रममा ४ हजार बढी स्वास्थ्यकर्मीको निधन

Next Post

तटीय बस्तीका तीन सय परिवार डुबानमा

सम्बन्धित खबर

एमाले अध्यक्ष ओलीलाई पितृशोक
समाचार

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
फिचर-ब्यानर

पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

२९ फाल्गुन २०८२,
आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै
फिचर-ब्यानर

आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

२९ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ फाल्गुन २०८२,
उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी
आवाज

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

२९ फाल्गुन २०८२,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२९ फाल्गुन २०८२,
Load More
Next Post
तटीय बस्तीका तीन सय परिवार डुबानमा

तटीय बस्तीका तीन सय परिवार डुबानमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In