• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शरणार्थी प्रकरणबारे प्रहरीले बुझायो १५० पृष्ठभन्दा लामो प्रतिवेदन

by
८ जेष्ठ २०८०,
0
शरणार्थी प्रकरणबारे प्रहरीले बुझायो १५० पृष्ठभन्दा लामो प्रतिवेदन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

चैत १२ गतेदेखि चलिरहेको अनुसन्धानमा ५९औँ दिनमा प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको हो । सरकारी वकिलले पनि प्रतिवेदनलाई मंगलबार अदालतमा पेस गरिसक्नुपर्ने समयसीमा छ ।

प्रहरीले पक्राउ परेका १६ सहित ३२ जनाविरुद्ध विभिन्न ६ वटा कसुरमा मुद्दा चलाउन रायसहितको १५० पृष्ठभन्दा लामो प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । १२ जनाभन्दा बढी फरार छन्।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेसहित पाँचजनालाई संगठित, ठगीसहित राज्यविरुद्धको कसुरमा पनि मुद्दा चलाउन सिफारिस गरिएको प्रहरी स्रोतले बतायो । जिल्ला सरकारी वकिलको कार्यालयले केही मिसिल भने अध्ययनका लागि लगिसकेको छ ।

नेपालमा रहेका भुटानीमध्ये केहीलाई तेस्रो देशमा पुनर्वास गर्न भन्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला गृह मन्त्रालयले कार्यदल गठन गरेको थियो । जसमा ४३५ जनालाई अमेरिकालगायतका देशमा पठाउन भन्दै अनुसूचीमा नाम थपिएको फेला परेको छ ।

गिरोहले अमेरिका पठाइदिने भन्दै ८७५ जनाबाट जनही १० देखि २० लाख रुपैयाँसम्म असुलेको पुष्टि भइसकेको छ । प्रहरीले एक सय ६ जना पीडितको उजुरी लिएर सवा २६ करोड बराबरको बिगोदाबी गरी मुद्दा चलाउन सिफारिस गरेको छ ।

Previous Post

भूगर्भ विभागद्वारा ४ सय बीस खानीलाई ‘लाइसेन्स’ प्रदान

Next Post

बजेटको आकार नघटाउने तयारीमा कामपा

सम्बन्धित खबर

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
Load More
Next Post
कामपाको सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा

बजेटको आकार नघटाउने तयारीमा कामपा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In