• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक, ब्लु–टूथ कलिंग सुविधा

by
२ जेष्ठ २०८०,
0
नेपाली स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक, ब्लु–टूथ कलिंग सुविधा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाली ब्रान्डको स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक भएको छ। गुणस्तरीय वेरेवल एसीसोरीज ९पहिरन वस्तु० उत्पादनहरूको लागि परिचित अल्टिमा लाइफस्टाइलले आफ्नो नवरचनात्मक उत्पादन ‘अल्टिमा वाच म्याजिक’को बिक्री वितरण शुरु गरेको हो।

अल्टिमा लाइफस्टाइल एक किफायती र सस्तो मूल्यमा प्रभावशाली ध्वनी र उत्कृष्ट प्रदर्शन दिने उत्पादनहरूको लागि संगीत उत्साही र व्यायाम उत्साही माझ परिचित रहेको छ। अत्याधुनिक स्मार्ट वाचमा आकर्षक मूल्य र उत्कृस्ट विशेषताहरूको रहेका छन् । अल्टिमा वाच म्याजिक अहिले नेपाली बजारमा मात्र रु. ३५९९ मा अनलाइन र अफलाइन दुवै खरिदका लागि उपलब्ध छ।

अल्टिमा वाच म्याजिकमा १.८३ इन्चीको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ । यसमा उच्च प्रविधिको स्वास्थ्य जाँच्ने क्षमता साथै पातलो र आरामदायक प्रीमियम सिलिकन स्ट्र्याप ९ब्याण्ड० पनि जडित छ जसले गर्दा दिनभर आरामले घडी लगाउन सकिनेछ।

यो स्मार्टवाच निर्वाध रूपमा सजिलै अल्टिमा स्मार्ट आप संग कनेक्ट हुन्छ । यति मात्र नभइ यो स्मार्ट वाच आईपी ६८ पानी प्रतिरोधक छ भने यसमा ११० भन्दा बढी स्पोर्ट्स मोडहरू, अटो स्लीप, र बल्ड अक्सिजन ट्र्याकिंग प्रविधि पनि रहेको छ जसले गर्दा प्रयोगकर्ताहरूलाई स्वस्थ र सक्रिय जीवनशैली ज्ञापन गर्न उत्साहित गर्नेछ।

यी प्रभावशालि सुविधाहरूको सूचीमा अल्टिमा वाच म्याजिकले यो मूल्य खण्डमै पहिलोपटक निकै नै गर्वका साथ १.८३” डिस्प्लेसहितको बीटी कलिंग ९ब्लु–तूथ० विशेषता पनि समावेश गरेको छ। कम्पनीको परिकल्पना हरेक नेपालीहरूमा टेक्नोलोजी प्रयोग गरी स्वस्थ र खुशी जीवन सम्भव तुल्याउन सकोस भन्ने रहेको छ।

यही परिकल्पनालाई प्रवर्द्धन गर्नको लागि अल्टिमा लाइफस्टाइलले हालसालै स्वास्तीमा खड्कालाई आफ्नो कम्पनीको उत्पादनहरूको ब्राण्ड एम्बेसडर घोषणा गरेको थियो। स्वस्तीमाको युवा जोश र सक्रिय जीवनशैली ब्रान्डको आदर्श अनुरूप मेल खान्छ, जसले गर्दा उनी कम्पनीको परिकल्पना प्रवर्द्धन गर्न सही छनोट हुन पुगेका हुन्। नयाँ प्रविधिको प्रयोग, इन्जिनियरिङ नवीनता र किफायती मूल्य निर्धारण गरी अल्टिमाको लक्ष्य व्यापक ग्राहकहरूको विविध रुचि र शैली माझ आफ्नो पहुँच विस्तार गर्ने रहेको छ।

यसको उल्लेखनीय सुविधाहरू र किफायती मूल्य निर्धारणले स्मार्टवाचको बजार लाई पुनः परिभाषित गर्नेछ। अल्टिमा वाच म्याजिकसहित अल्टिमा लाइफस्टाइलका उत्पादनहरू लोकप्रिय अनलाइन प्लेटफर्महरू दराज र नेपालभरका अफलाइन स्टोरहरूमा उपलब्ध छन्। विशिष्ट ग्राहक सेवा प्रति ब्रान्डको प्रतिबद्धतालाई हालै सम्पन्न ‘दराज सेलरस मीत’ मा ‘द फास्टेस्ट डेलिभरी अवार्ड’बाट सम्मानित गरिएको थियो जसमा ७०० भन्दा बढी ब्रान्ड र बिक्रेताहरूको सहभागिता थियो।

अल्टिमा वाच म्याजिक आधिकारिक रूपमा जेठ, ४ २०८० (मे १८, २०२३) देखि बजारमा उपलब्ध हुनेछ। वाच म्याजिकको पहिले नै बजार मूल्य रु. ३,५९९ तय भए पनि अल्टिमाले दराजका पहिलो १०० ग्राहकहरू र हुकुटका पहिलो ५० ग्राहकहरूका लागि विशेष परिचयात्मक मूल्य रु. २,९९९ मा वाच म्याजिक उपलब्ध गराउने भएको छ।

Smart_Watch_111_qzZ3JbsyfE1684229171.jpg

Previous Post

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः वर्ष बित्यो, जहाज उडेनन्

Next Post

महानगरको कर्मचारीले भ्रष्टाचार गरे मेरो मोबाइलमा खबर गर्नुहोस्– बालेन शाह

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
सिंहदरबार काठमाडौंबाट अन्तै सार्न बालेनको चुनौती

महानगरको कर्मचारीले भ्रष्टाचार गरे मेरो मोबाइलमा खबर गर्नुहोस्– बालेन शाह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In