• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

    चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्ता छन् दुधको चिया पिउनुको बेफाइदा !

by
२ जेष्ठ २०८०,
0
यस्ता छन् दुधको चिया पिउनुको बेफाइदा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हामीले आफ्नो दिनको सुरूवात चियाको चुस्कीले गर्छौ। बिहान तातो चिया पिएपछि शरीर फूर्तिलो हुने जनविश्वास छ। तर हामी यो बुझ्दैनौँ कि चिनी र चियापती हालेको दुधको चिया पिउनु कत्ति हानिकारक छ।

हामीकहाँ थरीथरीको चिया उत्पादन हुन्छन् भने, धेरैजसो विदेशबाट निर्यात हुन्छन् बाँकी रहेको स्वदेशमै खपत हुदैँ आएको छ। स्वदेशमा खपत हुने चिया तुलनात्मक रुपमा सस्तो र कमसल हुन्छ। जसले शरीरलाई नराम्रोसँग असर गर्छ। तर यदी कालो चिया पिउने हो भने यसले स्वास्थ्यलाई फाइदाजनक हुन्छ।

बिहान खाली पेटमा वा एक दिनमा धेरै कप दुध चिया पिउनु उचित हुँदैन। दूध चियाको सेवनले छालामा विभिन्न प्रकारको समस्या हुने गर्दछ। यसका साथै अनुहारमा डण्डिफोर पनि आउने गर्छ।

खालि पेटमा दुधको चिया पिउँदा हुने असरहरू–

मानसिक रोग
सुन्दा विश्वास नलाग्न सक्छ तर, कतिपय अवस्थामा दुध चिया सेवनले गर्दा मानसिक रोगको कारक बन्छ। धेरै चिया पिउनाले एन्जाइटी तनाव र निन्द्राको कमी जस्ता समस्याहरु पैदा हुन्छ।

पेट फुल्ने
चियामा धेरै मात्रा क्याफिन हुन्छ। दूध र क्याफिनको एकसाथ सेवनले पेटमा ग्यास बनाउँछ। खासगरी खाली पेटमा वा एक दिनमा धेरै कप दुध चिया पिउदा पेट फुल्ने समस्या हुन्छ।

निन्द्रा नलाग्नु
चियामा क्याफिनको मात्रा पाइन्छ। यस्तोमा दैनिक २ कप भन्दा बढि मात्रामा चियाको सेवन गरेमा अनिन्द्रालगायत निन्द्रा सम्बन्धिको समस्या हुने गर्दछ।

Previous Post

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हुन्छ ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह
समाचार

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

१७ चैत्र २०८२,
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
समाचार

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

१७ चैत्र २०८२,
औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला
फिचर-ब्यानर

औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

१७ चैत्र २०८२,
काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ
समाचार

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

१७ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In