न्युजिल्याण्डमा मिंका नामक एउटा यस्तो रुखको प्रजाति पाइन्छ, जसको शरीरबाट नौनी (मख्खन) जस्तै गाढा द्रव्य निस्कन्छ । यो रुख खाँदा अत्यन्तै मिठो हुन्छ । नौनी खाएझैँ त्यहाँका बासिन्दा प्रतिदिन त्यस द्रव्यको भोजन गर्छन् । यसमा अत्याधिक पौष्टिक तत्वहरु पनि पाइन्छन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट
सांकेतिक तस्विर












