• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

    मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निलम्बनपछि मैदान फर्किए मेस्सी

by
३० बैशाख २०८०,
0
निलम्बनपछि मैदान फर्किए मेस्सी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी निलम्बनपछि पहिलो पटक पेरिस सेन्ट जर्मन ९पीएसजी० को सुरुवाती एघारमा परेका छन् ।

उनी फ्रेन्च लिग वानअन्तर्गत आज राति हुने एसी आजाक्सियोविरुद्ध मैदान उत्रनेछन् । पीएसजीका प्रशिक्षक क्रिस्टोफरले मेस्सीले खेल्ने जानकारी दिएका हुन् । आफूले मेस्सीसंग कुरा गरेको भन्दै प्रशिक्षक क्रिस्टोफरले उनी एकदमै शान्त र खेल्नका लागि आतुर रहेको उल्लेख गरेका छन् ।

क्लबलाई जानकारी नदिइ साउदी अरेबियाको भ्रमणमा गएको भन्दै पीएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको थियो ।

साउदीको पर्यटकदूत रहेका मेस्सीले गत साता आफ्नो भ्रमणबारे टिम मेट र क्लबसंग माफी पनि मागेका थिए । यसअघि भएको ट्रोयजविरुद्धको खेलमा मेस्सीलाई समावेश गरिएको थिएन । मेस्सी गत सोमबार अभ्यासमा फर्किएका हुन् ।

पीएसजीको मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ । मेस्सी पीएसजी छोड्ने मनस्थितिमा छन् । रोयटर्सलाई मेस्सीको नजिकको स्रोतले बताएअनुसार साउदी अरेबियन क्लब अल हिलालबाट उनलाई औपचारक प्रस्ताव आएको छ । पीएसजीसंगको सम्झौता यसै समरमा सकिँदैछ ।

Previous Post

ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिजको टोली घोषणा

Next Post

नेपाल प्रहरीका २२ डीएसपीहरू एसपीमा बढुवा सिफारिस

सम्बन्धित खबर

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’
समाचार

गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

१६ चैत्र २०८२,
मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो
समाचार

मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

१६ चैत्र २०८२,
Load More
Next Post
कीर्ते काण्डले एआइजी बढुवा अन्योलमा

नेपाल प्रहरीका २२ डीएसपीहरू एसपीमा बढुवा सिफारिस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In