• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी भागे कि भगाइए ?

by
२७ बैशाख २०८०,
0
टोपबहादुर गोरखपुरमा रहेको आशंका, प्रहरी ‘हाइअलर्ट’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा प्रत्यक्ष तानिएकामध्ये टोपबहादुर रायमाझी सबैभन्दा ‘हाई प्रोफाइल’व्यक्ति हुन् । पूर्वउपप्रधानमन्त्री रायमाझी नेकपा एमालेका सचिव पनि छन् ।

उनी अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन् । शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । प्रहरी संयन्त्रले उनलाई ६ दिनदेखि खोजिरहेको छ ।

प्रहरी प्रधान कार्यालयले मातहतका ७७ वटै जिल्ला कार्यालयलाई रायमाझीलाई पक्राउ गर्न पत्राचार गरिसकेको छ । रायमाझीलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि विशेष टोली परिचालन गरेको छ । उनी भारत गएर लुकेको प्रहरी अनुमान छ ।

शरणार्थी प्रकरणमा रायमाझीको संलग्नताबारे बलियो प्रमाण फेला परेपछि जिल्ला प्रहरी परिसर काठमाडौं उनलाई पक्राउ गरी अनुसन्धान गर्ने निर्णयमा पुगेको हो । सोहीअनुसार प्रहरीले यही वैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट रायमाझीलाई पक्राउ गर्न अनुमति लिएको थियो ।

काठमाडौंमा पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग गृहजिल्ला अर्घाखाँचीमा एक सार्वजनिक कार्यक्रममा थिए । सुरुमा उनले प्रहरी अनुसन्धानमा सघाउने बताएका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Previous Post

नेतृत्वविरुद्ध मोर्चा कस्दै युवा पुस्ता

Next Post

पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In