सन् १९२६ मा युरोपको एक धार्मिक तीर्थ मानिने चर्चमा एक जना सन्त फ्रान्सिसको मृत्यु भयो । उनका अनुयायीहरुले त्यहाँ रहेका सम्पूर्ण गरीबहरुलाई आगोमा जलाएर मारिदिए ।
यसरी समस्त गरीब मारेपछि उनीहरुले गरिबी निवारण भएको घोषणा गरे । त्यति बेला गरीबहरु राखेपछि गरिबी भइरहन्छ भन्ने अन्धविश्वास या भनौँ प्रचलित मान्यता थियो । सोही अनुसार देश तथा समाजमा गरीब हुनुलाई पाप सम्झन्थे ।
ती धर्मका ढोँगीहरुले यो देवत्व कमाए कि दानवत्व ? यसरी गरीबलाई नै मारेर कस्तो गरिबी निवारण गर्दछन् होला यिनीहरु ।
साभार ः ‘रोचक तथ्य’ पुस्तकबाट













