एक दिन तिनजना महिला नबोल्ने ब्रत लिएर पोखरी तिर नुहासन गएछन् । बाटोमा एउटी महिलाले एउटा स्याल देखेर अरुलाई भनिछ—
त्यस महिला ः ऊ हेर त स्याल ।
अर्की महिला ः ला, यो त बोलि ।
यो सुनेर अन्तिम महिलाले भनि— अन्तिम महिलाले भनी म त बोलेकी छैन ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













