प्रेमी ः हैन । तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्न हुन्न ।
प्रेमीका ः अहँ । गर्न हुन्न तर आमाले चाहिँ साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी ः बुवाले चाहिँ केही नभन्ने अनि आमाले चाहिँ किन त्यति धेरै गाली गर्ने नि ?
प्रेमीका ः आमा आफ्नो लुगा अरुले लगाएको मन पराउनु हुन्न क्या ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट











