धुर्मुस र हरिबहादुर बाटोमा हिँडिहेका थिए । बाटोमा दुईवटा बम भेटियो ।
धुर्मुस ः ओई हरिबहादुर ! यी बम लिएर पुलिसकोमा जाऔँ ।
हरिबहादुर ः हुँदैन । यदि बाटोमा जाँदै गर्दा कुनै बम पड्क्यो भने ।
धुर्मुस ः पुलिसलाई एउटा मात्र भेटिएको थियो भनौला नि !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













