प्रेमी ः त्यसो भए आज रातको १२ बजे हामी शहर छोडेर भाग्ने हैन त डार्लिङ ?
प्रेमीका ः हो डार्लिङ, आज रातको बाह्र बजे हामी यो शहर सधैँका लागि छोडेर जाँदैछौँ ।
प्रेमी ः आर यु स्योर ?
प्रेमीका ः ल, कस्तो नपत्याएको, मेरो श्रीमान् सामान प्याक गर्न थालिसक्नुभएको छ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













