• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः विन्स्टन चर्चिलको सफलता

by
१० बैशाख २०८०,
0
सफलताको कथाः विन्स्टन चर्चिलको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोस्रो विश्व युद्धका बेला बेलायतका प्रधानमन्त्री रहेका सर विन्स्टन चर्चिल २०औँ शताब्दीका महान् राजनेता मध्ये एक मानिन्छन् । राजनीति बाहेक साहित्यको क्षेत्रमा पनि उनको विशेष योगदान छ । इतिहास, राजनीति र सैन्य अभियानका अनुभवलाई सँगालेर उनले एउटा पुस्तक लेखे । त्यो पुस्तकले सन् १९५३ मा साहित्य तर्फको नोबेल पुरस्कार दिलायो ।

केटाकेटीमा उनी भकभके थिए । त्यसै कारणले साथीहरु उनलाई जिस्क्याउँथे । त्यसै समयमा उनले आफ्नो भकभकाउने बानी सुधारेर महान वक्ता बन्ने संकल्प लिए । उनले त्यसै गरेर आफ्नो बोल्ने क्षमताको कारण राष्ट्रिय स्तरको नेता पनि बनी छोडे ।

दोस्रो विश्वयुद्धको बेला जर्मन सेना बेल्जियम र हल्याण्डमा पसे । यसैकारण बेलायती प्रधानमन्त्री चेम्बरलेनले राजिनामा दिए । यस्तो समयमा त्यहाँ एक साहसी, अनुभवी तथा सैन्य ज्ञान भएको प्रधानमन्त्रीको आवश्यकता थियो । ११ मे १९४० मा विस्टन चर्चिल बेलायतको प्रधानमन्त्री बने । आफ्नो पहिलो भाषणमा उनले इमानदारी पूर्वक भनेका थिए । मसँग तपाईंलाई दिने रगत, आँशु, मेहनत र पसिना बाहेक केही पनि छैन ।

त्यो समयमा चर्चिल ६५ वर्षका थिए तर पनि उनी हरेक दिन १६ घण्टा काम गर्थे । थोरै काम गरेपछि उनी आराम गर्थे । जसबाट उनलाई नयाँ शक्ति मिल्थ्यो । उनी बिहान ११ बजेसम्म ओछ्यानमै पल्टिएर काम गर्थे । त्यो समयमा रिपोर्ट पढ्थे, आदेश लेखाउँथे, फोन गर्थे । त्यस्तै महत्वपूर्ण बैठक पनि गर्थे । बिहानको खानापछि १ घण्टा सुत्ने गर्थे । बेलुका ८ बजेको खाना अघि २ घण्टा सुत्ने गर्थे । यसै कारणले उनी आधा रातभन्दा पछि पनि बिना थकाइ काम गरिरहन्थे ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

धुलिखेल–खावा सडकः निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस

Next Post

महिलालाई बेपत्ता बनाउने बाघ नियन्त्रणमा लिइयो

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
महिलालाई बेपत्ता बनाउने बाघ नियन्त्रणमा लिइयो

महिलालाई बेपत्ता बनाउने बाघ नियन्त्रणमा लिइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In