• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वको सबैभन्दा धनी अर्नाल्ट अवकाशको तयारीमा

by
९ बैशाख २०८०,
0
विश्वको सबैभन्दा धनी अर्नाल्ट अवकाशको तयारीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । लक्जरी समूह एलभीएमएचका प्रमुख र विश्वको सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्ट अवकाशको तयारीमा छन् । यसअघि उनी आफ्ना छोराछोरीलाई समूहको जिम्मेवारी सम्हाल्न तयार गरिरहेका छन् । यद्यपि उनले कहिले पद छाड्ने भन्नेबारेमा केही जानकारी छैन ।

वाल स्ट्रीट जर्नलका अनुसार, जब बच्चाहरू सानै थिए, अर्नाल्टले उनीहरूको गणितको परीक्षा लिन्थे । व्यापार भ्रमणमा सँगै लैजान्थे । अहिले उनका ५ सन्तानले आफ्ना विभिन्न कम्पनिमा ठूलो जिम्मेवारी सम्हालिरहेका छन् । डेल्फिन क्रिस्चियन डायरको सीईओ हुन् । एन्टोनी उक्त कम्पनीका सीईओ हुन् । अलेक्जान्ड्रे टिफनी एन्ड कम्पनीका उपाध्यक्ष हुन् । फ्रेडरिक टग जीन लुइस भिटनको घडी डिभिजनको र मार्केटिङ(विकास निर्देशकका प्रमुख हुन् ।

अर्नाल्टले बच्चाहरूलाई महिनामा एक पटक खाजाको लागि भेट्छन्

७४ बर्षिय बर्नार्डले एलभीएमएचको पेरिस मुख्यालयमा ९० मिनेटको खाजाको लागि महिनामा एक पटक पाँच बच्चाहरूलाई भेट्छन् । तिनीहरूले बच्चाहरूलाई समूहमा के परिवर्तन गर्न आवश्यक छ भनेर सल्लाहको लागि सोध्छन् ।

बर्नार्ड अर्नाल्टलाई आधुनिक लक्जरी फेसन उद्योगको गॉडफादर मानिन्छ । उनी विश्वको सबैभन्दा ठूलो फेसन समूह लुइस विटन मोएट हेनेसी ९एलभीएमएच ० को संस्थापक, अध्यक्ष र सबैभन्दा ठूलो शेयरधारक हुन् । बर्नार्ड अर्नाल्टको समूह लुइस भिटन बजार क्यापको हिसाबले आफ्नो निकटतम प्रतिद्वन्द्वी केरिङभन्दा झण्डै चार गुणा ठूलो छ ।

एलभीएमएचसँग ६० सहायक कम्पनीहरूबाट ७५ लक्जरी ब्रान्डहरू छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अर्नाल्ट २०८ बिलियन डलरको कुल सम्पत्तिको साथ अहिले विश्वको सबैभन्दा धनी व्यक्ति हुन् ।

Previous Post

चितवन –२ ः उपनिर्वाचनको तयारी अन्तिम चरणमा

Next Post

एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’

एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In