• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टोरन्टो अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ अर्ब रुपैयाँको सुन चोरी

by
८ बैशाख २०८०,
0
टोरन्टो अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ अर्ब रुपैयाँको सुन चोरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टोरन्टो । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० मिलियन क्यानेडियन डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) बराबरको सुन चोरी भएको छ । ओन्टारियो प्रान्तबाट निकालिएको सुन अन्यत्र लैजानका लागि टोरन्टो विमानस्थल प्रयोग हुने गरेको छ ।

क्यानडेली प्रहरीका अनुसार गत अप्रिल १७ मा १५ मिलियन अमेरिकी डलर बराबरको सुन अन्य बहुमूल्य वस्तु चोरी भएको हो । सुन र बहुमूल्य वस्तु राखिएको कन्टेनर कार्गो होल्डिङ केन्द्रमा लैजाने क्रममा चोरी भएको प्रहरीको अनुमान छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार संगठित आपराधिक समूह चोरीमा संलग्न भएको अनुमान गरिएको छ ।

क्यानडेली इतिहासमा यो सबैभन्दा ठूलो चोरीमध्येको एक हो । यसअघि सन् २०११ र २०१२ मा क्यानडामा करिब ३ हजार टन म्यापल सिरप चोरी भएको थियो । क्युबेक चोरी काण्डमा करिब १८।७ मिलियन अमेरिकी डलरबराबरको सिरप चोरी भएको थियो ।

Previous Post

जापानी सांसदको कार्यालयमा आक्रमण गर्ने चेतावनी

Next Post

अमेरिकाले गर्यो मिनेटम्यान-३ मिसाइलको सफल परिक्षण

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
अमेरिकाले गर्यो मिनेटम्यान-३ मिसाइलको सफल परिक्षण

अमेरिकाले गर्यो मिनेटम्यान-३ मिसाइलको सफल परिक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In