• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतको कश्मीरमा आतंककारीले आक्रमण गर्दा ५ जना सैनिकको मृत्यु, एक घाइते

by
८ बैशाख २०८०,
0
भारतको कश्मीरमा आतंककारीले आक्रमण गर्दा ५ जना सैनिकको मृत्यु, एक घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । भारतको कश्मीरमा आतंककारी समूहको आक्रमणमा परी ५ जना भारतीय सैनिकको मृत्यु भएको छ ।

कश्मीरको रजौरी क्षेत्रको पुँछ र भिम्बर गल्लीबीचको सडकमा बिहीबार दिउँसो भएको आक्रमणमा राष्ट्रिय राइफल्सका ५ जना सैनिकको मृत्यु भएको हो । सोही आक्रमणमा परी एक जना सैनिक गम्भीर घाइते भएका छन् ।

पुँछदेखि ९० किलोमिटर पर भएको घटनामा आतंककारीहरुले सैनिक चढेको गाडीमा ग्रिनेड प्रहार गरेका थिए । भारी वर्षा र खराब मौसमकाबीच आतंककारीहरुले सैनिक गाडीमा आक्रमण गरेको र ५ जना सैनिकको मृत्यु भएको भारतीय सेनाको नर्दन कमाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिउको छ ।

जैश ए मोहम्मद समर्थित पिपुल्स एन्टी फाँसिस्ट फ्रन्ट नामक संगठनले आक्रमणको जिम्मा लिएको छ ।

Previous Post

जम्मू–कश्मीरः १० वर्षीय बालकद्वारा सस्तो मूल्यमा अण्डाको इन्क्यूबेटर गर्ने मेसिन निर्माण

Next Post

उपनिर्वाचनः मौन अवधि लागु, के-के गर्न पाइँदैन ?

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै

उपनिर्वाचनः मौन अवधि लागु, के-के गर्न पाइँदैन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In