• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः लियोनार्दाे दा भिञ्चीको सफलता

by
८ बैशाख २०८०,
0
सफलताको कथाः लियोनार्दाे दा भिञ्चीको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संसारमा लियोनार्दाे दा भिन्चीलाई मोनालिसा तथा द लास्ट सपर जस्ता चित्रको लागि चिन्दछन् जब कि उनी बहुमुखी प्रतिभाका धनी थिए । उनी गायक, चित्रकार, मूर्तिकार, वास्तुविद, कवि, कुशल वक्ता, मेकानिक, इन्जीनियर र वैज्ञानिक थिए ।

लियोनार्दाे दा भिन्ची प्रकाश र छायाँको प्रभावको महत्व पत्ता लगाउने पहिलो चित्रकार थिए । उनी यतिबाट नै सन्तुष्ट भएनन् । उनी ती नियमहरुलाई पनि बुझ्न चाहन्थे, जसबाट प्रकाश र छायाँ उत्पन्न हुन्छ । यसका लागि उनले आँखाको रचना र प्रकाश विज्ञानको अध्ययन गरे । चित्रकलामा प्रणीणता हासिल गर्नका लागि उनले जनावर तथा मनुष्यको शरीरको रचनाको अध्ययन गरे र वनस्पति शास्त्रको पनि ।

१४८२ मा भिन्चीले मिलानको ड्युकसँग नोकरी मागे । आवेदनपत्रमा उनले आफ्नो योग्यताको असाधारण वर्णन गर्दै भने कि उनी पुल, तोप, जहाज र युद्धको लागि चाहिने मेशिन बनाउन सक्छन्, संगमर्मर, कौस र माटोको प्रतिभा बनाउन सक्छन्, चित्र बनाउन सक्छन्, इमारत बनाउन सक्छन् र पानीलाई एक स्थानबाट अर्काे स्थानसम्म लैजान सक्छन् । योग्य व्यक्तिलाई को नोकरीमा राख्न चाहँदैन र ? ड्यूकले तत्कालै उनलाई आफ्नो इन्जीनियर तथा वास्तविद बनाए ।

आफ्नो वैज्ञानिक प्रयोग गर्दा भिन्चीले हवाई जहाजको नक्शा बनाए । यदि उनीसँग पेट्रोल इन्जिन जस्तो कुनै पनि चीज भएको भए, यसलाई उडाउन सक्थे । उनले वाफको शक्तिको प्रयोगको कल्पना पनि गरे । वैज्ञानिकहरु भन्दछन् कि यदि उनको प्रयोगहरुको वर्णन गर्ने नोटबुक उन्नाइसौँ शताब्दीमा भन्दा उनको मृत्युको समयमा नै प्रकाशित भएको भए, वैज्ञानिकहरुको निकै धेरै समय बच्ने थियो ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

आजदेखी भेरिफाइड एकाउन्टवाट ब्लु टिक हट्यो, अब निश्चित शुल्क तिर्नुपर्ने

Next Post

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नब्बे हिउँ चितुवा रहेको अनुमान

सम्बन्धित खबर

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
आवाज

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

२८ फाल्गुन २०८२,
आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
आर्थिक

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
Load More
Next Post
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नब्बे हिउँ चितुवा रहेको अनुमान

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नब्बे हिउँ चितुवा रहेको अनुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In