• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किशोरीका अधिकार स्थापित गर्न प्रतिवद्ध छौ– मुख्यमन्त्री अधिकारी

by
४ बैशाख २०८०,
0
किशोरीका अधिकार स्थापित गर्न प्रतिवद्ध छौ– मुख्यमन्त्री अधिकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ४ वैशाख । किशोरीहरुको सशक्तिकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री खगराज अधिकारीले बताएका छन् ।
नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न सोमबार पोखरा आएका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अधिकारीले सो धारणा व्यक्त गरेका हुन ।

नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका ४० जना किशोरीहरुले आफूहरुले काम गर्दा आएका विभिन्न विषयहरुलाई ध्यानाकर्षण गराउनको लागि पोखरा आएका हुन् । किशोरीहरुले मुख्यमन्त्रीलाई प्रदेश सरकारले बालिकाहरुको लागि गरिदिनुपर्ने कामहरुको बारेमा २५ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन् । ध्यानाकर्षण पत्रमा विशेषगरी बालिकाहरुको लागि आवश्यक पर्ने विभिन्न विषयहरुको बारेमा स्वयम् किशोरीहरुले नै तयार गरेर हस्तान्तरण गरिएको किशोरी अभियन्ता सवनम सुनारले बताइन् ।

ध्यानाकर्षण पत्रमा बालमैत्री, किशोरीमैत्री, अपाङ्गतामैत्री पूर्वाधारहरु र संरचनाहरुको निर्माण गरिनुपने, प्रदेश तहमा बन्ने हरेक समितिहरुमा बालिकाको मुद्दा हेर्ने विशेष उपसमिति बनाउनुपर्ने, विद्यालयहरुमा सेनिटरी प्याडको गुणस्तर र विसर्जन जस्ता विषयहरु समावेश गरिएको किशोरी अभियन्ता एवम जिल्ला बालक्लव सञ्जाल नवलपुरकी सचिव आशिका पोख्रेलले जानकारी दिइन् । बालिकाहरुको भ्रुणबाट नै असुरक्षित रहने र जन्मेपछी पनि विभिन्न बहानामा हिंसा, दुव्र्यवहार र शोषणमा पर्ने भएकोले यस्ता समस्या समाधानको लागि प्रदेश सरकारले नीतिगत व्यवस्था गर्दै स्थानीय तहसम्म कार्यान्वयनमा बालिकाहरुले जोड दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री खगराज अधिकारीले सबैभन्दा पहिले बालिकाहरुले स्वयम् आफुलाई नै विश्वास गर्नुपर्ने बताए । वर्तमान समयका किशोरकिशोरीहरु नै भविष्य भएकोले प्रदेश सरकारले यिनै बालबालिकाहरु र किशोरकिशोरीहरुको लागि नीतिगत व्यवस्थाहरु सुरु गरेको, पाठ्यक्रमबाट नै आत्म सुरक्षा र देशलाई माया गर्नुपर्दछ भन्ने भावना जागृत गराउने अभियानहरु समेत सुरु गर्न लागेको जानकारी दिए ।

साथै मुख्यमन्त्री अधिकारीले देश निर्माणको लागि र सामाजिक न्यायको लागि अहिलेका किशोरकिशोरीहरुले देशमा नै बसेर कामहरु गर्नुपर्ने र रचनात्मक हुन समेत सुझाव दिए । साथै किशोरीहरुले प्रस्तुत गरेका मागहरुलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी योजना निर्माण गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

हस्तान्तरण समारोहमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसीले किशोरीहरुका मागहरु र सवालहरु वर्तमान समयमा समय सापेक्ष रहेकोले प्रदेश संसद भित्र र बाहिर निरन्तर खबरदारी र वकालत गरेर समस्याहरुको समाधान गर्ने र नीतिगत व्यवस्थाहरुको निर्माणमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले गरेका थिए भने किशोरी अभियन्ताहरु रेजिना घर्तीमगर र मान्सु न्यौपानेले समेत कार्यक्रममा स्थानीय तहमा रहेका किशोरीका सवालाहरुलाई प्रस्तुत गरेका थिए ।

Previous Post

खानेपानी नियमित गर्न होटल संघको माग

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In