• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालेनको निर्देशनमा सिंहदरबारभित्रका फोहोर नउठेपछि संवाद नगर्ने मनस्थितिमा सरकार

by
४ बैशाख २०८०,
0
बालेनको निर्देशनमा सिंहदरबारभित्रका फोहोर नउठेपछि संवाद नगर्ने मनस्थितिमा सरकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनको हठका कारण विगत नौ दिनदेखि सिंहदरबारभित्र र शीतल निवास क्षेत्रबाट फोहोर उठ्न सकेको छैन । जसकारण ती क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ । संघीय सरकारलाई अप्ठेरो पार्न स्थानीय तहका प्रमुख नै लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकै आक्रोशित भएका छन् ।

मन्त्रिपरिषद्को केही दिनअघि बसेको बैठकले फोहोर व्यवस्थापनको विषयमा काडमाडौं महानगरपालिकासँग छलफल गर्ने निर्णय गरेको थियो । तर यसबीचमा महानगर प्रमुख बालेनको हर्कत निकै बढ्दै गएपछि सरकार महानगरसँग संवाद नै नगर्ने मनस्थितिमा पुगेको स्रोतले बतायो ।

महानगर प्रमुख बालेनको निर्देशनमा फोहोर ल्यान्डफिल साइटमा लैजान रोकेपछि वर्गीकरण गरेर सिंहदरवारभित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ। सिंहदरवारभित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रालिले पाएको छ । अहिले सरकारले पुनः प्रयोग हुने र कुहिने फोहोर छुट्याएर व्यवस्थापनको काम गर्न निर्देशन दिएको छ ।

सिंहदरवारबाट कुहिने र नकुहिने गरी दैनिक पाँच टन फोहोर उत्पादन हुँदै आएको छ । जसमध्ये करिब दुई टन फोहोर ल्यान्डफिल साइट लैजान पर्ने फोहोर उत्पादन हुने गर्दछ, अहिले त्यही फोहोर मात्र थुप्रिएको छ । सरकारी कायालयबाट प्रायः नकुहिने फोहोर निस्कने हुनाले त्यति छिट्टै समस्या नआए पनि क्यान्टिनबाट धेरै फोहोर निस्किँदा दुर्गन्धित हुने खतरा रहेको सफाइ कर्मचारीहरूले बताएका छन् ।

बागमती नदी किनारका सुकुम्बासीको घरटहरा भत्काउन गृह र सहरी विकास मन्त्रालयले सहयोग नगरेको भन्दै बालेनले घोषणा गरेरै सिंहदरबारको फोहोर उठाउन नदिएका हुन् । यसले अब संघीय सरकार र स्थानीय सरकारबीच टकरावको स्थिति देखापरेको छ ।

Previous Post

सफलताको निमित्त योजना निर्माणको महत्व

Next Post

पाँच अर्ब ३४ करोड नगद अनुदान, बढेन निर्यात

सम्बन्धित खबर

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?

१४ चैत्र २०८२,
Load More
Next Post
सरकारले आयातमाथि कडाइको व्यवस्था हटाउँदाको असरः फागुनमै एक खर्ब ३९ अर्बको वस्तु भित्रियो

पाँच अर्ब ३४ करोड नगद अनुदान, बढेन निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In