• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओली प्रवृत्तिले एमालेमा रुवाबासी छः माधव नेपाल

by
३० चैत्र २०७९,
0
माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ओलीको प्रवृत्तिले एमालेका नेता कार्यकर्ता धुरुधुरु रोइरहेको बताएका छन् । एकीकृत समाजवादी सुनसरीले बुधबार इनरुवामा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘छिट्टै बुद्धि सपारेर मूल लक्ष्यमा ओलीले अटेर गर्दा एमालेका थुप्रै नेता तथा कार्यकर्ताहरू धरधरी रुदै छन्’, उनले भने, ‘रुँदारुँदा आँसु सकिएपछि ओली देखेपछि थुचुक्कै हुने केही डरछेरुवा बाहेक कम्युनिष्टहरू नेकपा एसको लाइनमा आएर समाजवादको यात्रामा सहभागि हुने छन् ।’

उनले नेपालमा कम्युनिष्ट नाम गरेका थुप्रै पार्टीहरू भएपनि एकीकृत समाजवादी मात्रै सच्चा कम्युनिष्ट भएको दाबी गरे । एमालेले नेपालका कम्युनिष्टको बदनाम गरेको पनि उनको भनाइ थियो । उनले भने, ‘नेपालमा थुप्रै कम्युनिष्ट पार्टीहरू भएपनि नेकपा एस मात्रै सच्चा कम्युनिष्ट पार्टी हो, एमालेका केपी शर्मा ओलीको प्रवृत्तिले कम्युनिष्टको बदनाम गरेको छ,’

युरोप र अमेरिकाले कम्युनिष्ट मास्ने र फुटाउने षड्यन्त्र गरिरहे पनि ल्याटिन अमेरिकाका दर्जनौँ देशमा बामपन्थीको उदय भएको उनले बताए । चिनको प्रगति देखेर युरोप र अमेरिका जलन भएको उनको भनाइ थियो ।

उनले भने, ‘चीनको प्रगति देखेर जलन भएका साम्राज्यवादी अमेरिका र युरोपीयनहरूले नेपाललाई अखडा बनाएर चीनमाथि धावा बोल्ने र सोभियतसंघ जस्तै बनाउन सकिन्छ की भन्ने दाउमा छन् ।’

ओली र कांग्रेसका केही पुरातनवादीहरू विदेशी शक्तिको अगाडि लम्पसार पर्ने गरेको पनि नेता नेपालले टिप्पणी गरे । ओलीले अमेरिकी सेना ल्याउने प्रयास गरेको पनि उनले आरोप लगाए ।

उनले भने, ‘ओलीले अमेरिकी सेना ल्याउन खोजेकै हुन् । एमसीसी ल्याउन सहयोग गर्छु । माधव नेपालका १४ जनालाई हटाउनुस् भनेर देउवासँग धुपबत्ती गरेकै हुन् । हामीले बडो होसियारी साथ राष्ट्रको सार्वभौमिकता बचाएका छौँ ।’

प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ब्युँताउन आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव गर्दा ओली पागल जस्तै भएको पनि बताए । ओलीसँग झुट र ठगी भन्दा बाहेक अरु केही नभएको पनि उनको भनाइ थियो ।

ओलीले धरापमा पारेको संविधान, लोकतन्त्र आफूहरूले बचाएको उनको भनाइ थियो । उनले भने, ‘ओलीकै कारण संविधान, गणतन्त्र, लोकतन्त्र धरापमा परेको थियो । गणतन्त्र र संघीयता मास्न खोज्नेविरुद्ध खतरा खोल्ने हामी नै हौँ । त्यसैले अहिले गणतन्त्र र संविधान छ । नत्र यतिबेला मुलुकमा प्रतिगामीहरूको रजाँई हुन्थ्यो ।

Previous Post

अरुणाचल प्रदेश भारतको अभिन्न अंगः चीनपछि ११ स्थानको नाम परिवर्तन गरेपछि अमेरिकाको प्रतिक्रिया

Next Post

हेल्थ टिप्सः पाकेको खाना जति राख्यो त्यति विष !

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
पटकपटक खाइरहनु पनि शरीरका लागि हानिकारक

हेल्थ टिप्सः पाकेको खाना जति राख्यो त्यति विष !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In