• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः जनरल रोबर्ट ई.ली महानता

by
३० चैत्र २०७९,
0
सफलताको कथाः जनरल रोबर्ट ई.ली महानता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनरल रोबर्ट एडवर्ट ली अमेरिकाको महानतम् सेनापतिहरुमध्ये एक हुन् । जब गृहयुद्ध निकट देखिइरहेको थियो, तब राष्ट्रपति अब्राहम लिंकनले लीसामु संघको सेनापति बन्ने प्रस्ताव राखे, तर लीले मानेनन् । केही समयपछि भर्जिनिया, संघबाट अलग भयो र लीले अमेरिकी सेनाबाट राजिनामा दिएर भर्जिनियाको सेनापति बने ।

एक वर्षसम्म उनी कन्फेन्डरेट राज्यहरुको राष्ट्रपति जेफरसन डेबिटको सैन्य सल्लाहकार बने । उनको सबैभन्दा ठूलो क्षमता यो थियो कि उनी विरोधिद्वारा उठाइने कदमहरुलाई जाँच्दथे, तिनीहरुको कमजोरीहरु बुझ्दथे र त्यसै हिसाबले आफ्नो रणनीति बनाउँदथे ।

एकपटक जब कन्फेडरेसीका राष्ट्रपति जेफरसन डेबिडले जनरल लीसँग एउटा अफिसरको बारेमा सल्लाह मागे, तब लीले उक्त अफिसरको किनै तारिफ गरे । नजिकैका एक अधिकारीले हैरान भएर भने, जनल, के तपाईंलाई थाहा छैन कि उक्त अफिसर तपाईंको बारेमा शत्रुतापूर्ण विचार राख्दछन् र तपाईंको नराम्रो गर्नलाई कुनै मौका छोड्दैनन् ? ली ले भने, म जान्दछु । तर राष्ट्रपतिले उसको बारेमा मेरो विचार सोधेका थिए, मेरो बारेमा उसको विचार सोधेका थिएनन् ।

उनी जान्दथे कि साँचो लिडरले कहिल्यै असफलताको बहाना बनाउँदैनन्, बरु जिम्मेवारी लिन्छन् । गोटिसवर्गको हारको लागि जनरल ली यदि बहाना बनाउन चाहन्थे, भने निकै धेरै बहानाहरु बनाउन सक्थे । उनका कैयौँ डिविजन कमान्डर्सले उनलाई धोका दिएका थिए । पैदल सेनाको समर्थनका लागि घोडसवा सेना समयमा आएका थिएनन् । तर जनरल ली यति महान थिए कि उनले कोही अरुलाई दोष दिएनन् । उनले भने, सबै गल्ती मेरो नै थियो । म र मात्र म नै यस हारको लागि जिम्मेवार छु ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने थप एक पक्राउ

Next Post

बर्खा नलाग्दै पहिरोको चिन्ता

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
बर्खा नलाग्दै पहिरोको चिन्ता

बर्खा नलाग्दै पहिरोको चिन्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In