• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दोस्रो जित निकाल्ने क्रममा कोलकाताले गुजरातलाई घरेलु मैदानमै हरायो

by
२७ चैत्र २०७९,
0
दोस्रो जित निकाल्ने क्रममा कोलकाताले गुजरातलाई घरेलु मैदानमै हरायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– जारी इन्डियन प्रिमियर लिग (आइपिएल) आफ्नो दोस्रो जित निकाल्ने क्रममा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई उसको घरेलु मैदानमै हराएको छ ।

तेस्रो खेलमा दोस्रो जित हात पार्ने क्रममा कोलकाताले गएरातिट गुजरातलाई ३ विकेटले पराजित गरेको हो । नरेन्द्र मोदी रंगशाला अहमदाबादमा गुजरातले दिएको २०५ रनको लक्ष्य कोलकत्ताले अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

अन्तिम ओभरमा रिंकु सिंहले लगातार ५ छक्का प्रहार गरेपछि कोलकाताले सनसनीपूर्ण जित निकालेको हो ।

कोलकाताका लागि वेंकटेस अय्यरले ८३ रनको अर्धशतकीय पारी खेले ईनिङ खेले ।

अविश्वनीय पारी खेलेका रिंकुले २१ बलमा १ चौका र ६ छक्काको सहयोगमा अविजित ४८ रन बनाए ।

यस्तै, कप्तान नितिश राणाले ४५ रन जोडे ।

यसैगरी, अहमुल्लाह गुर्बाजले १५, नारायण जगदीशनले ६, उमेश यादवले अविजित ५ र आन्द्रे रसेलले १ रन बनाएपछि कोलकाताले लक्ष्य भेट्टायो ।

गुजरातका लागि कप्तान राशिद खानले ह्याट्रिकसहित ३ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनायो ।

गुजरातका विजय शंकर र साई सुदर्शनले अर्धशतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त भएन । विजयले ६३ र साईले ५३ रन बनाए ।

कोलकाताका लागि सुनिल नारायणले ३ तथा सुयश शर्माले १ विकेट लिएा थिए ।

तेस्रो खेलमा दोस्रो जित निकालेको कोलकत्ता ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

समान खेलमा समान जित हात पारेको गुजरात ४ अंकका साथ चौथो स्थानमा रहेको छ । अंक समान भए पनि उ कोलकाता लखनायऊ सुपर जायन्टभन्दा नेट रनरेटमा पछि छ ।

Previous Post

जसरी दुई ठूला माछा जालमा फसेर पनि जाल काट्दछन् त्यसरी नै क्रोधले ज्ञानलाई डढाउँछन् – महात्मा विदुर

Next Post

महामन्त्री शर्माले भने – भट्टराईको जित सुनिश्चित छ

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
कांग्रेसको घोषणापत्रमै संसद् विघटन नगर्ने प्रतिबद्धता समावेश छः महामन्त्री शर्मा

महामन्त्री शर्माले भने – भट्टराईको जित सुनिश्चित छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In