• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजकुमार सलमान बने साउदी अरबको प्रधानमन्त्री

by
१२ अशोज २०७९,
0
राजकुमार सलमान बने साउदी अरबको प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुल अजिज अल साउद साउदी अरबको प्रधानमन्त्री नियुक्त भएका छन् ।

साउदी अरेबियाको सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सी ९एसपीए० ले शाही आदेशलाई उद्धृत गर्दै साउदी अरेबियाका राजा सलमान बिन अब्दुलअजीजले दिएको मन्त्रिपरिषद् फेरबदलको आदेशअनुसार राजकुमार सलमानलाई प्रधानमन्त्री बन्ने भएको जानकारी दिएको हो ।

त्यस्तै राजा सलमानका दोस्रो छोरा राजकुमार खालिद बिन सलमान रक्षामन्त्री बन्ने भएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनमा युसुफ बिन अब्दुल्लाह बिन मोहम्मद अल बानायनलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको छ । सरुवा नगरिएका मन्त्रीहरूमा राजकुमार अब्दुलअजिज बिन सलमान ऊर्जामन्त्री, राजकुमार फैसल बिन फरहानलाई विदेशमन्त्री, खालिद बिन अब्दुलअजिज अल–फलिहलाई लगानीमन्त्री, आन्तरिक मामिलामन्त्रीमा राजकुमार अब्दुलाजिज बिन साउद रहेका छन् । बिन नायफ बिन अब्दुलअजीज र मोहम्मद बिन अब्दुल्लाह अल(जदान अर्थमन्त्रीको रूपमा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यसबाहेक, शाही आदेशमा भनिएको छ, राजा सलमानले अझै पनि मन्त्रिपरिषद् बैठकहरूको अध्यक्षता गर्नेछन् । ८६ वर्षीय राजा, इस्लामका पवित्र स्थलहरूको संरक्षक, युवराजको रूपमा साढे दुई वर्षभन्दा बढी समय बिताएपछि सन् २०१५ मा शासक बनेका थिए ।

राजकुमार सलमान साउदी अरेबियामा आमुल परिवर्तनका पक्षधर मानिन्छन । उनले २०१७ देखि साउदी अरेबियालाई आमूल परिवर्तन गरिरहेका छन् । उनले तेलमा निर्भरताबाट अर्थव्यवस्थालाई विविधीकरण गर्ने प्रयासको नेतृत्व गर्दै, महिलाहरूलाई ड्राइभ गर्न अनुमति दिँदै र समाजमा धर्मगुरुहरूको शक्तिलाई रोक्ने विभिन्न प्रयास गरिरहेका छन् ।

Previous Post

ब्याजदर वृद्धिमा व्यवसायी र बैंकरबीच आरोप प्रत्यारोप

Next Post

बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In