• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेन युद्धबारे विश्वको ध्यान खिच्ने तस्वीर कोरेकी रूसी बालिका ‘आमाको जिम्मामा’

by
२४ चैत्र २०७९,
0
युक्रेन युद्धबारे विश्वको ध्यान खिच्ने तस्वीर कोरेकी रूसी बालिका ‘आमाको जिम्मामा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मस्को । युक्रेनको समर्थनमा विद्यालयमा तस्वीर कोरेपछि बुबाबाट छुटाइएकी एक रूसी बालिकालाई अधिकारीहरूले उनकी आमालाई सुम्पेका बताएका छन् ।

तेह्र वर्षीय मारिया मोस्कालियोभाको संलग्नता रहेको यो घटनाले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ । मस्कोले युक्रेनमा आक्रमणको साङ्केतिक यो आलोचनालाई कडा निगरानी गरिरहेको छ । बालिकाले एक महिला र बच्चालाई युक्रेनको झण्डा र क्षेप्यास्त्रको छेउमा रूसी झण्डासहित कोरेर राखेकी थिइन् । उनकी शिक्षिकाले उक्त तस्वीरबारे रूसी प्रहरीलाई जानकारी गराएकी थिइन् ।

घटनालाई लिएर मार्चको सुरुमा रूसी अधिकारीहरूले मारियालाई उनका बुबाबाट अलग्याएका थिए र बुधबार अबेर अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले खोजी गरिरहेका एक रुसी अधिकारीले मारिया आफ्नी आमाको हिरासतमा रहेको बताएका थिए ।

रूसी बाल अधिकार आयुक्त मारिया लभोभा–बेलोभाले टेलिग्राममा लेखेकी छन्, “सुरुमा, माशा ९मारिया० आफ्नी आमाकहाँ जान चाहन्थिन् । तर, पछि उनको सोच बदलिएको छ, उनले मलाई फोनमा यसबारे बताएकी थिइन् ।”

एएफपीले यसको स्वतनत्र पुष्टि गर्न सकेन । धेरै अधिकारकर्मी र वकिलहरूले एएफपीसँगको कुराकानीमा मारियासँग उनीहरूको पहुँच नभएको गुनासो गरेका थिए ।

ती बालिका वर्षौंदेखि आफ्नी आमा ओल्गा सिचिखिनाबाट अलग बस्दै आएकी थिइन् । आफ्ना पिता एलेक्सी मोस्कालियोभबाट लगिएपछि मारियालाई मस्कोको दक्षिणमा पर्ने उनको सानो शहर येफ्रेमोभको एउटा केन्द्रमा राखियो ।

बिहीबार अदालतमा उपस्थित भएका उनका पिताले आफ्ना वकिलमार्फत् आफ्नी छोरीलाई पत्र पठाएका थिए, जसमा उनले छोरीलाई ‘सोही अवस्थामा पर्खिन’ सुझाब दिएका थिए । एक रूसी अदालतले मारियाका बाबुलाई यसै प्रकरणमा रूसी सेनालाई ‘बदनाम’ गरेको अभियोगमा दोषी ठहर गरी दुई वर्षको जेल सजाय सुनाएको छ । यो अभियोगलाई उनले अस्वीकार गर्दै आफूमाथि अन्याय भएको बताएका छन् । उनलाई (बालिकाका बाबुलाई)  बेलारुसको राजधानी मिन्स्कमा अधिकारीहरूले हिरासतमा लिएका छन् ।

मारियालाई राखिएको पुनः स्थापना केन्द्रका निर्देशकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले ती बालिकासँग ‘सामाजिक शिक्षक र मनोवैज्ञानिक’ले सोधपुछ’ गरेको बताएका छन् ।

क्रेमलिनले मोस्कालियोभविरुद्धको मुद्दाको बचाउ गर्दै उनको पालनपोषणलाई ‘निन्दनीय’ भनेको थियो।

गत हप्ता, मोस्कालियोभ नजरबन्दबाट भागेपछि, अधिकारकर्मीहरूले मारियाले उनको बुबाले लेखेको पत्र प्रकाशित गरेका छन् । पत्रलाई वकिलहरूले सक्कली भएको पुष्टि गरेका छन् ।

उक्त पत्रमा लेखिएको छ ,“म तिमीलाई असाध्यै माया गर्छु र तिमी कुनै पनि कुरामा दोषी छैनौ भन्ने थाहा छ ।” उनलाई बाबुले ‘मेरो हिरो’ भनी पत्रमा सम्बोधन गरेको देखिन्छ ।

मारियाका बाबुले निगरानी साइट ओभीडी–इन्फोमा आफ्नो वकिलद्वारा प्रकाशित पत्रबारे जवाफ दिएका छन् । पत्रमा थप लेखिएको छ, “मशेन्का, तिम्रो बुबाले लेखिरहेको छु । कृपया तिमी नआत्तिइकन त्यहाँ नै बस । मानिसहरूले तिमीलाई कसरी मद्दत गर्ने भनेर सोचिरहेका छन् ।”

ती बाबुले मारियालाई पत्रमा भनेका छन्, “आफन्तहरू उनको हेरचाहको लागि सोध्न आए भने अनाथालयमा बस्नुभन्दा यो बसाइ राम्रो छ भन्नेमा उनी सहमत हुनुपर्छ । यदि तिनीहरूले तिमीलाई अदालतमा ल्याए भने, तिमीले मेरो बुबा खोई भनेर सोध्नू । न्यायाधीशसँग अझै (साँच्चै) कडा स्वरमा सोध्नू ।”

Previous Post

एक प्रेरक प्रसङ्गः दोषी को ?

Next Post

सफलताको कथाः सर रोजर बेनिस्टर यसरी बने सफल

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु
आवाज

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

१३ चैत्र २०८२,
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
Load More
Next Post
सफलताको कथाः सर रोजर बेनिस्टर यसरी बने सफल

सफलताको कथाः सर रोजर बेनिस्टर यसरी बने सफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In