• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरामा बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता हुने

by
२१ चैत्र २०७९,
0
पोखरामा बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरामा भोलिदेखि बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता हुने भएको छ । बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा भोलिदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिताको तेश्रो संस्करण हुने आयोजक संस्थाले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
ग्रासरुट क्रिकेटको विकास गर्दै खेलाडीलाई खेल्ने वातावरणसँगै उनीहरुलाई प्लेटफर्म प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगिता चैत २७ गतेसम्म सञ्चालन हुने बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभका वित्त तथा प्रशासन ब्यबस्थापक प्रकाश बख्रेलले जानकारी दिए ।

प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने जनाइएको छ । प्रतिायेगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सीलेन्स सेन्टरले सहभागिता जनाउने बख्रेलले बताए । उनका अनुसार टि–ट्वाण्टी फम्र्याटमा खेलाईने प्रतियोगितामा सहभागि ६ टिमलाई दुई समूहमा विभाजन गरेर लिगकम नक–आउटका आधारमा प्रतिष्पर्धा गराईनेछ । यसअघि बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा लुम्विनी प्रदेशका १२ जिल्लाको सहभागितामा पहिलो संस्करण र पाँच वटा प्रदेशको सहभागितामा काठमाडौंमा दोश्रो संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार र दोश्रो हुनेलाई २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा म्यान अफ दी सिरिज घोषित एक जना खेलाडीलाई नगद १० हजारसहित ट्रफी तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर एक/एक जनालाई नगद ७/७ हजार र ईमर्जिङ प्लेयरलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभका छुम्वी लामाले जानकारी दिए । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दी म्याच बन्न सफल खेलाडीलाई नगद २ हजार ५ सयसहित ट्रफी प्रदान गरिने उनले बताए । पुरस्कार ठूलो कुरा होईन,उनले भने,‘खेलाडीमा लुकेको प्रतिभा उजागर गर्ने र उनीहरुलाई खेल्ने प्लेटफर्म सिर्जना गर्ने हाम्रो उद्देश्य हो’–उनले भने । उनका अनुसार प्रतियोगितामा सहभागि टिमका सम्पूर्ण खेलाडीलाई खाने, बस्ने सुविधा आयोजकले बेहोर्नेछ ।

पत्रकार सम्मेलनमा नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । ‘बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभले ग्रासरुट क्रिकेटको महत्व बुझेको छ । त्यसैले त यसले प्रतियोगिता आयोजना गरेर खेलाडीलाई प्लेटफर्म प्रदान गर्दैछ’–उनले भने । सबै मिलेर खेलाडीलाई खेल्ने वातावरण निर्माण गर्ने र प्लेटफर्म प्रदान गर्नुपर्ने उनले बताए ।

Previous Post

जी–२०ः दोस्रो महिला सशक्तिकरण विकास बैठक केरलामा सुरु हुँदै

Next Post

अज्ञात आक्रमणकारीद्वारा पाकिस्तानी प्रहरी अधिकृतको गोली हानी हत्या

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु
आवाज

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

१३ चैत्र २०८२,
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
Load More
Next Post
इरानको रिभोलुसनरी गार्डका सदस्यको गोली हानी हत्या

अज्ञात आक्रमणकारीद्वारा पाकिस्तानी प्रहरी अधिकृतको गोली हानी हत्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In