National HR Excellence Award 2023 विजेताहरुको घोषणा March 31, 2023 मा गरिएको थियो । यो पुरस्कार डाबर नेपालले नेपालमा एच. आर. नीति , अभ्यास र कार्य संपादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिंदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ्ग फर्म द्वारा आयोजित एच. आर. मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो ।
अवार्ड डाबर नेपालका श्री एच. एस. बेदी (व्यवसायप्रमुख) , श्री अनिल पुरी (हेड एच. आर) र एच. आर. विभागकाअन्य कर्मचारीहरुद्वारा प्राप्तगरिएको थियो ।
National HR Excellence Award अवार्ड जित्नु भनेको डाबर नेपालले सबैभन्दा बहुमूल्य सम्पत्ती : आफ्ना कर्मचारीहरु लाई महत्वदिई उनीहरुको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको उद्योगबाट प्रमाण हो ।











