• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ

by
१७ चैत्र २०७९,
0
अफगानिस्तानका महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि आर्थिक संकट निम्तिदैँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काबुल– अफगानिस्तानका महिलाहरूका लागि तालिवानले काम गर्नबाट प्रतिबन्ध लगाएपछि महिलाहरूले चरम आर्थिक कठिनाइहरूको सामना गरिरहेका छन् । आर्थिक समस्या दिन प्रतिदिन बढिरहेको छ । प्रशासनिक सुधार आयोगकी पूर्व कर्मचारी फर्जियाले जागिर गुमाएपछि आर्थिक र मनोवैज्ञानिक समस्याको सामना गर्नुपरेको टोलो न्यूजले जनाएको छ । ।

अफगान महिलाहरूले महिलाको रोजगारीका अवसरहरू सीमित गर्ने कानुनहरू विरोध गर्दै आर्थिक अवस्था खराब हुँदै गइरहेको दाबी गरेका छन्। आफ्नो परिवारको लागि एक मात्र आयस्रोत भएको फर्जियाले बताइन् ।

काबुलका बासिन्दाहरूले तालिबानलाई देशको अर्थतन्त्रको समृद्धिको लागि महिला र पुरुषहरूलाई काममा लगाउन अक्सर आग्रह गरेका छन्। काबुलका निवासी मुदासेरले भने, ‘हामी इस्लामिक इमिरेट्सलाई महिलाहरूलाई आफ्ना दाजुभाइसँगै काम गर्न दिन चाहन्छौं, जसले हाम्रो देशको अर्थतन्त्रको बृद्धि हुनेछ,’ ।

शिक्षामा प्रतिबन्ध, साथसाथै अफगान केटीहरू र महिलाहरूका लागि कामले गर्दा देशमा बालविवाह, हिंसा र दुर्व्यवहारको जोखिममा वृद्धि भएको छ, टोलो न्यूजले उल्लेख गरेको छ ।

इस्लामिक सहयोग संगठन (ओआईसी) लगायत धेरै इस्लामिक देश र संगठनहरूले महिला र केटीहरूको काम र शिक्षामा पहुँचमा प्रतिबन्धलाई इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै निन्दा गरेका छन्।

Previous Post

छोराको शुल्क तिर्न आमाको तिलहरी धितो

Next Post

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सम्बन्धित खबर

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै
आर्थिक

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

२१ फाल्गुन २०८२,
आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

२१ फाल्गुन २०८२,
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान
आवाज

कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
आवाज

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

२१ फाल्गुन २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
Load More
Next Post
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In