• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली चलचित्र ह्यारी कि प्यारी दुबईमा प्रदर्शन हुँदै

by
१५ चैत्र २०७९,
0
नेपाली चलचित्र ह्यारी कि प्यारी दुबईमा प्रदर्शन हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह र बिजय बराललगायतका चर्चित कलाकारद्वारा अभिनित चलचित्र ुह्यारी कि प्यारीु दुबईमा विशेष प्रदर्शन हुने भएको छ।

आगामी मार्च ३१ तारिक बरदुबई स्थित अल घुरैर सेन्टरको स्टार सिनेमामा चलचित्रको विशेष प्रदर्शन हुन लागेको हो। नेपाली दूतावासका प्रतिनिधि सहित युएईमा क्रियाशील नेपाली संघसंस्था, समाजसेवी तथा नेपाली संचारकर्मीहरु माझ चलचित्रको विशेष प्रदर्शन हुनेभएको छ।

चलचित्र प्रदर्शनका लागि निर्माता तथा निर्देशक डा। कपिल रिजाल सोमबारदेखि युएईमा छन् भने कलाकार जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह र बिजय बराल बिहिबार युएई आउने भएका छन्।

गत माघ २० गते नेपालमा रिलिज गरिएको चलचित्र ुह्यारी कि प्यारीु युएईमा विशेष प्रदर्शन भएसंगै मध्यपुर्वका विभिन्न देशमा प्रदर्सन गरिने चलचित्रका निर्माता तथा निर्देशक डा. कपिल रिजालले बिएल नेपाली सेवालाई जानकारी दिए।

रिजालको आफ्नै ब्यानर ुबिआर प्रडक्सनुद्वारा प्रस्तुत गरिएको चलचित्र ुह्यारी कि प्यारीु नेपाली भाषा संगै हिन्दि, बंगाली, पञ्जाबी र मराठी भाषामा समेत तयार भएको र आगामी मे अन्तिमदेखि भारतमा प्रदर्शन गरिने निर्माता तथा निर्देशक रिजालले बताए। उनले नेपालमा घरेलुु दर्शकबाट राम्रो साथ र प्रतिक्रिया पाएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरुले समेत चलचित्र मनपराउने कुरामा आफू विश्वस्त रहेकोे बताएका छन्।

नेपाली जनसम्पर्क समिती युएईले चलचित्रको विशेष प्रदर्शन का लागि युएईमा संयोजन गरिरहेको छ। जनसम्पर्क समितिका सभापति भुवानीप्रसाद तिमल्सिनाले युएईमा नेपाली चलचित्रको विशेष प्रदर्शन गर्न पाउनु गौरवको कुरा भएको बताएका छन्। उनले युएईमा रहेका नेपालीहरुलाई हलमा गएर चलचित्र हेर्न आग्रह समेत गरेका छन्।

प्रेम, कमेडी र सामाजिक कथावस्तुमा बनेको यस चलचित्रको कथावस्तु, अभिनय र प्राविधिक पक्षको समिक्षकहरुले प्रसंसा गरेका छन्। मध्यपुर्वको प्रदर्शन सकिनसाथ चलचित्रलाई क्रमशः बेलायत, भारत, दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा प्रदर्शन गरिने चलचित्रको निर्माण पक्षले जानकारी दिएको छ।

Previous Post

बेवारिसे अवस्थामा राखेको चामल र युरिया मल बरामद

Next Post

अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In