• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकार विस्तारको अलमलमै प्रचण्डः गठबन्धनमा संकट !

by
११ चैत्र २०७९,
0
सरकार गठनका लागि दाबी पेस गर्ने आज अन्तिम दिन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ६ गते दोस्रो पटक विश्वासको मत लिएपछि अबको चार दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।

त्यसका लागि उनले पुस ७ देखि नै गठबन्धन दलका नेताहरुसँगको छलफल तीब्र पारे । तर प्रधानमन्त्री प्रचण्डले सरकार विस्तारका लागि सहमति जुटाउन सकेका छैनन् ।

प्रधानमन्त्रीले चार दिनभित्रै सरकारले पूर्णता पाउने बताए पनि गठबन्धन दलहरुको रस्साकस्सीका कारण सरकार विस्तार गर्न हम्मेहम्मे परेको छ । मन्त्रिपरिषद् विस्तारका लागि अझै केहि समय लाग्ने र सरकारको डेलिभरिमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिँदै गर्दा ४ दिनभित्र मन्त्रीपरिषद् विस्तार गरिसक्ने बताएका थिए । सोहि अनुसार नै उनले मंगलबार विहानैबाट गठबन्धन दलहरुसंग छलफल थाले । तर उनी आफैले गरेको प्रतिवद्धता भने पूरा हुन सकेन ।

उनले भनेको समयमा सरकारले पूर्णता पाउने कुरा त परै जाओस, गठबन्धन दलहरु सहमतिको नजिक पनि पुग्न सकिरहेका छैनन् ।

सत्ता गठबन्धनमा आवद्ध दलहरु बढी भन्दा बढी मन्त्रालय आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । संसदको सवैभन्दा ठुलो दल नेपाली कांग्रेसले गृह, अर्थसहितका १० मन्त्रालयमा आफ्नो दावी गरिरहेको छ । यता, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफुले कुनैपनि संवैधानिक पद नराखेकाले गृह, शहरी विकास लगायतका ३ मन्त्रालय पाउनुपर्ने हठ कसेको छ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पनि उपप्रधानसहित शहरी विकास मन्त्रालयमा दावि गरिरहेको छ ।

त्यस्तै, जनमत पार्टी, जसपा, लोसपा, आम जनता पार्टी लगायतका साना दलहरुको पनि महत्वपूर्ण मन्त्रालयमा दावि गरिरहेका छन् । जसका कारण शक्ति बाँडफाँटको बिषय दिन प्रतिदिन पेचिलो बनिरहेको छ ।

चैत्र १० गत प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार गठन भएकोे ठीक ३ महिना पुगेको छ । यो ९० दिनको समयमा सरकार जनताका मुद्दा भन्दा पनि शक्ति बाँडफाँटमै रुमलिएको छ ।

विगत १ महिनादेखि गृह, अर्थ, शिक्षा, स्वास्थ्य, परराष्ट्र लगायतका १६ वटा मन्त्रालयको भारी प्रधानमन्त्री प्रचण्ड आफैले बोकिरहेका छन् ।

गठबन्धन दलहरु भित्रको आन्तरिक किचलोका कारण तत्काल मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना क्षीण देखिएको छ ।

त्यसमा पनि गठबन्धन दलहरुबीचको असमझदारीकै कारण प्रचण्ड नेतृत्वको सरकार संकटमा पर्ने त होइन रु भन्ने अहम् प्रश्न उब्जिएको छ । तर राजनीतिक विश्लेष्कहरु भने केही समय सरकार तलमाथि नहुने दाबी गर्छन् ।

प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा यसपटक आफूले काम गरेरै देखाउने विश्वास दिलाएका थिए ।

उनले दोस्रो पटक विश्वासको मत प्राप्त गरेपछि अब सरकारले तीव्र गतिमा काम गर्ने बताएका थिए । तर, उनको आफ्नो ३ महिनाको महत्वपूर्ण समय भने सरकार बनाउने र जोगाउने काममै बितेको छ ।

Previous Post

एम्बाप्पेको दुई गोलमा फ्रान्सको शानदार जीत

Next Post

उपनिर्वाचनः उपेन्द्र भर्सेज राजेन्द्र

सम्बन्धित खबर

उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
Load More
Next Post
उपनिर्वाचनः उपेन्द्र भर्सेज राजेन्द्र

उपनिर्वाचनः उपेन्द्र भर्सेज राजेन्द्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In