• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गर्भावस्थामा किन बिग्रिन्छ निन्द्रा ?

by
११ चैत्र २०७९,
0
गर्भावस्थामा किन बिग्रिन्छ निन्द्रा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गर्भावस्था भनेको शिशुको जीवन शुरुवात भएदेखि जन्म हुनुपूर्वको अवधि हो । यो अवधि कुल २७० दिन अथवा चालिस हप्ता वा नौ महिना सात दिन भन्ने बुझिन्छ ।

यो अवधिमा शिशुको शारीरिक (जस्तैः आँखा, कान, मुटु, कलेजो, लिङ्ग आदिको) वृद्धि र विकास हुने हुँदा गर्भावस्थामा महिलाहरु शारीरिक तथा मानसिक पीडाबाट गुज्रनुपर्छ ।

यस क्रममा महिलालाई भरपुर आरामको जरुरी हुन्छ । शिशु जन्माइसकेपछि आमाको निद्रा खल्बलिन्छ । मस्त निदाउन पाउँदैनन् । बच्चालाई दुध खुवाउन, दिसा पिसाब सफा गरिदिन राती पटक पटक जाग्नुपर्ने हुन्छ । यद्यपि बच्चा जन्मनुअघि गर्भावस्थामा पनि कतिले पर्याप्त निद्रा लिन पाउँदैनन् ।

गर्भावस्थामा पर्याप्त निद्रा लिन नसक्नु आम समस्या हो । तर, गर्भावस्थाको तेस्रो चरणमा स्थिति अरु बढी खराब हुनसक्छ । यसले तपाईमा बेचैनी ल्याउनका साथै, डिप्रेसनको भय बढाइदिन्छ ।

के कारणले तपाईको गर्भावस्थामा निन्द्रा विथोलिन्छ त ? आउनुस जानौं ।

बच्चा चलमलाउने भएकाले
जब शिशु तपाईंको गर्भमा केहि हर्कत गर्न थाल्छ, तपाईमा थोरै बेचैनी महसुष हुन्छ । यस्तो अवस्थामा तपाईलाई राम्ररी निन्द्रा लाग्दैन । रातको समय बच्चा हलचल गर्न थाल्यो भने पनि तपाईंको निन्द्रा टुट्न सक्छ । यसको कुनै निदान छैन । यद्यपि बच्चा गर्भमा चल्न थाल्यो भने बुझ्नुहोस् बच्चा स्वस्थ्य र सक्रिय छ । बिस्तारै तपाईंलाई यसमा बानी पर्न थाल्छ ।

खुट्टा बाउडिने
खुट्टा बाउडिने वा दुख्ने समस्याले गर्भावस्थामा निकै दुख दिन्छ । यो धेरैलाई हुनसक्ने समस्या हो । शिशुको केहि अंगमा दबाव पर्दा खुट्टामा रक्तप्रवाह हुँदैन । यसले खुट्टा बउडिन्छ । रातको समय यस्तो समस्याले तपाईंको निद्रा बिथोल्छ । यसबाट छुटकारा पाउनका लागि मांसपेशीलाई मसाज गर्नुहोस् र आइस प्याक लगाउनुहोस् । पर्याप्त मात्रामा पानीको सेवन गरौं ।

पटक पटक पिसाब लाग्नु
गर्भावस्थामा मिर्गौलाले सामन्य भन्दा बढी तीब्र गतिमा काम गर्न थाल्छ । सामन्यको तुलनामा गर्भावस्थामा मिर्गौलाले रगत सफा गर्ने काम ५० प्रतिशत बढी गर्छ । यसैको परिणामस्वरुप पटक पटक पिसाब लाग्छ । गर्भावस्थाको तेस्रो चरणमा तौल बढ्ने हुँदा तपाईंको पिसाब थैलीमा पनि दबाब पर्छ ।

यहि कारण स्थिती थप खराब हुन्छ । पटक पटक पिसाब लाग्छ । यसले गर्दा खासगरी रातको समयमा राम्ररी निन्द्रा लिन पाइदैन । यस्तो परिस्थितीबाट बच्नका लागि रातको तुलनामा दिनमा धेरै पानी पिउनुपर्छ । हुन त यहि नै समाधान होइन । तर, केहि मात्रामा भएपनि राहात मिल्छ ।

खुट्टामा कमजोरी
गर्भावस्थाको क्रममा तपाईंले पोषणयुक्त खानेकुरा लिनुपर्छ ताकि शिशुको स्वास्थ्य ठीक रहोस् । गर्भावस्थामा आइरनको कमीले पनि खुट्टामा कमजोरी महसुष हुन्छ । यहि कारण खुट्टा झमझाउँछ र पटक पटक खुट्टा हल्लाउन मन लाग्छ । यस्तो अवस्थामा खुट्टालाई थोरै स्ट्रेच गर्नुहोस् । सक्नुहुन्छ भने पैदल हिँड्नुहोस् । यसपछि आरमले निन्द्रा लाग्न सक्छ ।

आरमदायक आसन नमिल्दा समस्या
गर्भावस्थामा पेटको आकार ठूलो हुन्छ । यसले गर्दा कुनैपनि आसनमा सुत्दा आरम मिल्दैन । निन्द्रा लागेपनि हल्का पोजिसन बदल्नसाथ निन्द्रा खल्बलिन्छ । गर्भावस्थामा तपाइले मुलायम विछ्यौना, सिरानी प्रयोग गर्नुपर्छ, जसले पेटमा साहारा मिलोस् । बायाँतर्फ ढल्किएर सुत्ने बानी गर्नुहोस् । किनभने यस्तो पोजिसनमा बच्चाको रक्त प्रवाह राम्रो हुन्छ ।

तनाव
अक्सर महिला प्रसव र आमा बनेपछि मोल्नुपर्ने चुनौतीबाट चिन्तित हुन्छन् । प्रसवको बेला हुने पीडालाई सम्झिएर पनि मन बेचैन हुन्छ । यहि कुराले गर्भावस्थामा चैनको निद्रा लाग्दैन । जब तपाईमा बेचैनी हुन्छ, गहिरो स्वास लिनुहोस्, गित संगीत सुन्नुहोस् र रिल्याक्स गर्नुहोस् ।

Previous Post

हाउस हेल्पको खुट्टा छुन्छिन् रश्मिका

Next Post

स्लिम र फिट कसरी बन्ने ? यस्तो छ सरल तरिका

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
स्लिम र फिट कसरी बन्ने ? यस्तो छ सरल तरिका

स्लिम र फिट कसरी बन्ने ? यस्तो छ सरल तरिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In