• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

    सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

    कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

    कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुन प्रदेशको जनसंख्या कति ? यस्तो छ महिला पुरुषको संख्या

by
१० चैत्र २०७९,
0
कुन प्रदेशको जनसंख्या कति ? यस्तो छ महिला पुरुषको संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। यो जनसंख्या २०६८ को जनसंख्या भन्दा २६ लाख ७० हजार ७४ जना बढी हो। २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै रहेको छ। पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ ९४८।९८ प्रतिशत० र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ ९५१।०२ प्रतिशत० छ।

जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५।५९ जना रहेको छ।

कुन प्रदेशको जनसंख्या कति ?

राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशको रहेको छ। बागमती प्रदेशको जनसख्ंया ६१ लाख १६ हजार ८६६ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। जसमा महिलाको जनसंख्या ३० लाख ६८ हजार १८२ र पुरुषको जनसंख्या ३० लाख ४८ हजार ६८४ रहेको छ।

सबैभन्दा कम कर्णाली प्रदेशको जनसंख्या १६ लाख ८८ हजार ४१२ रहेको छ। जसमध्ये महिलाको जनसंख्या ४ लाख ६४ हजार ६५१ र पुरुषको जनसंख्या ८ लाख २३ हजार ७६१ रहेको छ।

कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहँदा महिलाको जनसंख्या २५ लाख ४४ हजार ८४ र पुरुषको जनसंख्या २४ लाख १७ हजार ३२८ रहेको छ। मधेर प्रदेशको जनसंख्या ६१ लाख १४ हजार ६ सय रहँदा महिलाको जनसंख्या ३० लाख ४८ हजार ८४९ र पुरुषको जनसंख्या ३० लाख ६५ हजार ७५१ रहेको छ।

यस्तै गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४२७ रहेको छ भने जसमा महिलाको संख्या १२ लाख ९५ हजार ५९४ र पुरुषको संख्या ११ लाख ७० हजार ८३३ रहेको छ। लुम्बिनी प्रदेशको जनसंख्या ५१ लाख २२ हजार ७८ रहेको छ। जसमा महिलाको जनसंख्या २६ लाख ६७ हजार ६७० र पुरुषको जनसंख्या २४ लाख ५४ हजार ४०८ रहेको छ।

सुदुरपश्चिम प्रदेशको जनसंख्या २६ लाख ९४ हजार ७८३ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। यस प्रदेशमा महिलाको जनसंख्या १४ लाख २१ हजार ९९७ र पुरुषको जनसंख्या १२ लाख ७२ हजार ७८६ रहेको छ।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत् २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना संकलन गरेको थियो। त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो। अन्तिम नतिजा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका थिए।

Previous Post

भारतले मे १७ देखि १९ गतेसम्म पहिलो ग्लोबल टुरिजम इन्भेष्टर्स समिट आयोजना गर्दै

Next Post

बैंकका कर्मचारीहरुले २०८० सालमा ३५ दिन बिदा पाउने

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२३ फाल्गुन २०८२,
सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल
आवाज

सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

२३ फाल्गुन २०८२,
कास्की २ मा रास्वपाका पौडेल निर्वाचित
फिचर-ब्यानर

कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

२३ फाल्गुन २०८२,
काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फाल्गुन २०८२,
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
राजनीति

मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
फिचर-ब्यानर

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

२२ फाल्गुन २०८२,
Load More
Next Post
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने

बैंकका कर्मचारीहरुले २०८० सालमा ३५ दिन बिदा पाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In