– अमिलो, तितो, अति नुनिलो, धेरै तातो, पेट पोल्ने किसिमको र पिरो खानेकुराहरु,
– जुनेलो, मास, ठूलो चना, तिल, सरस्युँ, छिप्पिएको मुला, छिप्पिएको काँक्रा, सजिउन, घरतरुल, गाजर, आलु, पिँडालु र सुकाएर राखेका तरकारीहरु,
– बेल, अमिलो फल, कुसुम, ओखर, बदाम, काजु र पेश्ता ।
– अदुवा, ज्वानो, लसुन, प्याज, मरिच, मेथीदाना र सुप (पानजिरा)
– अमिलो मही, जाँड, रक्सी, छ्याङजस्ता मादक पदार्थ ।
– तिल तथा तिलको तेल, तोरी तथा तोरीको तेल ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













