• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिको राजीनामा माग्दै जसपाद्वारा मधेसमा साताव्यापी आन्दोलन घोषणा

by
७ अशोज २०७९,
0
राष्ट्रपतिको राजीनामा माग्दै जसपाद्वारा मधेसमा साताव्यापी आन्दोलन घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै चरणवद्ध साताव्यापी आन्दोलनको घोषणा गरेको छ ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले मंगलबार प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । संविधानको प्रावधानअनुसार नागरिकता विधेयक पारित गर्नुपर्नेमा राष्ट्रपतिले अस्वीकार गरेपछि त्यसको विरोधमा जसपाको मधेश प्रदेश समितिले राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसपाले मधेशमा शनिबारदेखि शान्तिपूर्ण आन्दोलन गरिने जनाएको छ । त्यस्तै, बुधबार र बिहीबार पनि मधेशका ८ वटै जिल्लामा राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गर्ने जसपाले जनाएको छ । असोज ८ गते प्रदेशका सबै जिल्ला सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमका सन्दर्भमा नागरिक समाजलगायतसँग अन्तरक्रिया गरिने, असोज ११ मा भ्रातृ संगठनले राष्ट्रपतिविरूद्ध प्रदर्शन गर्ने र राष्ट्रपतिको पुत्ला दहन गर्ने कार्यक्रम रहेको जसपा मधेश समितिका सचिव दिनेश यादवले जनाएका छन् ।

त्यस्तै, असोज १३ गते पालिका तहमा अन्तरक्रिया गर्ने, १५, १६ र १७ मा पालिका र वडा तहमा राष्ट्रपतिको कदमविरूद्ध अन्तरक्रिया गरिने पनि उनले बताएका छन् । राष्ट्रपतिले संविधानतः नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्नेमा त्यो नगरेर संविधानलाई नै च्यातचुत पार्न खोजेको भन्दै राष्ट्रपतिको यो कदमले व्यवस्थामाथि खतरा रहेको जसपाको निष्कर्ष छरहेको उनले बताए । जसपाले राष्ट्रपतिले तुरुन्त राजीनामा दिनुपर्ने समेत जनाएको छ ।

संविधानको संरक्षक रहेका राष्ट्रपतिबाटै संविधानको मर्मविपरीत कार्य भएकाले पदमा बसिरहन नमिल्ने जसपाल जनाएको छ ।

Previous Post

कम्बोडियामा डुङ्गा पल्टिँदा २३ चिनियाँ बेपत्ता

Next Post

क्यानडाको स्वामिनारायण हिन्दू मन्दिरमा तोडफोड भएपछि चौतर्फी निन्दा

सम्बन्धित खबर

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ चैत्र २०८२,
खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल
समाचार

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

६ चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

६ चैत्र २०८२,
Load More
Next Post
क्यानडाको स्वामिनारायण हिन्दू मन्दिरमा तोडफोड भएपछि चौतर्फी निन्दा

क्यानडाको स्वामिनारायण हिन्दू मन्दिरमा तोडफोड भएपछि चौतर्फी निन्दा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In