• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जी–२० बैठकमा ‘ब्लु इकोनोमी’ र एआईको विषयमा छलफल हुँदै

by
१ चैत्र २०७९,
0
जी–२० बैठकमा ‘ब्लु इकोनोमी’ र एआईको विषयमा छलफल हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुवाहाटी— आजबाट सुरु हुृने सुरु हुने तीनदिने सर्वोच्च लेखापरीक्षण संस्था–२० इन्गेजमेन्ट ग्रुप डेलिगेट्स बैठकमा ब्रेनस्टर्मिङ सत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ‘ब्लु इकोनोमी’को बारेमा छलफल हुने भएको छ ।

भारतका लागि महालेखा परीक्षक गिरीश चन्द्र मुर्मुले यस संस्थाको अध्यक्षता गरिरहेका छन् ।

‘ब्लु इकोनोमी’ भनेको हाम्रो इकोसिस्टमको स्वास्थ्यको संरक्षण गर्दै आर्थिक वृद्धि, सुधारिएको जीविकोपार्जन र रोजगारीका लागि समुद्री स्रोतहरूको दिगो प्रयोग गर्नु हो। यस्तै एआई एक सुशासन ढाँचा हो जसको उद्देश्य डाटा संकलन र प्रयोग गर्न सकिन्छ ।

कार्यक्रममा जी–२० सदस्य राष्ट्रहरू, अतिथि राष्ट्रहरू र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुनेछन्। अष्ट्रेलिया, ब्राजिल, इजिप्ट, इन्डोनेसिया, ओमान, दक्षिण कोरिया, रुस, साउदी अरेबिया, टर्की र संयुक्त अरब इमिरेट्सका प्रतिनिधि सहभागी हुनेछन्।

गुवाहाटीमा आयोजना हुने कार्यक्रममा दुईवटा विषयमा अवधारणापत्र प्रस्तुत हुने छस । सहभागीहरूले आफ्ना अनुभवहरू साटासाट गर्नेछन् ।

Previous Post

प्रहरीमा ३० वर्षे सेवाअवधिको असरः डिआइजी भएको १० महिनामा आइजी

Next Post

योगाः पशु विश्रमासन योगबाट हुने लाभ

सम्बन्धित खबर

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३० फाल्गुन २०८२,
खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली
समाचार

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

३० फाल्गुन २०८२,
Load More
Next Post
योगः उज्जयी प्राणायाम

योगाः पशु विश्रमासन योगबाट हुने लाभ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In