• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्रान्समा पेन्सन सुधारविरूद्धको प्रदर्शन चर्किदै

by
३ चैत्र २०७९,
0
फ्रान्समा पेन्सन सुधारविरूद्धको प्रदर्शन चर्किदै

Smoke and flames raise from a fire in the middle of a street on the sidelines of a demonstration on a 8th day of strikes and protests across the country against the government's proposed pensions overhaul in Nantes on March 15, 2023. - France faces another day of strikes over highly contested pension reforms which President appears on the verge of pushing through despite months of protests. As the legislation enters the final stretch in parliament, trade unions are set to make another attempt to pressure the government and lawmakers into rejecting the proposed hike in the retirement age to 64. (Photo by LOIC VENANCE / AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फ्रान्समा पेन्सन सुधार कार्यक्रमको विरोधमा भड्किएको प्रदर्शनका क्रममा राजधानी पेरिसमा प्रहरी र ट्रेड युनियनका कर्मचारीबीच झडप भएको छ ।

बिहीबार भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । प्रदर्शनकारीले ठाउँ–ठाउँमा आगजनी समेत गरेका छन् । राजधानी पेरिससहित मुख्य शहरमा प्रदर्शन दैनिक रूपमा चर्किदै जाँदा सडकमा झडप पनि बढ्दै गएको छ । बिहीबार राजधानी पेरिसबाट १ सय २० जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।

सरकारले अवकाशको उमेर ६२ बाट बढाएर ६४ बनाउने निर्णय गरेपछि ट्रेड युनियनहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । सरकारले पेन्सन सुधारको प्रस्तावलाई संसदमा समेत नलगी लागू गर्ने निर्णय गरको छ । प्रस्ताव पारित गराउन राष्ट्रिय सभामा सरकारको पक्षमा बहुमत नजुट्ने भएपछि सरकारले नियमावली नै संशोधन गरेर सोझै लागू गर्ने बाटो लिएको हो ।

सरकारी प्रस्तावको अधिकांश विपक्षी दलहरुले पनि विरोध गरेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले प्रदर्शनकारीहरुलाई सुविधा कटौती नहुने आश्वासन दिएपछि प्रदर्शन थामिने संकेत देखिएको छैन । एजेन्सी

Previous Post

भारतीय अभिनेत्री साई पल्लवीको ‘सिम्पल’ लुक्स (फोटोफिचर)

Next Post

अष्ट्रेलियाले अमेरिकाबाट २ सय २० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने

सम्बन्धित खबर

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
Load More
Next Post
अष्ट्रेलियाले अमेरिकाबाट २ सय २० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने

अष्ट्रेलियाले अमेरिकाबाट २ सय २० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In