• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इमानदारीपूर्वक मेहनत गरः एक प्रेरक प्रसङ्ग

by
१ चैत्र २०७९,
0
प्रेरक प्रसङ्गः वृद्धाको पाठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक पटक टालस्टायकोमा एक युवक आए र भने, तपाईं मेरो सहायता गर्नुस् । म धेरै चिन्तित छु । मसँग यति वेला फुटेको कौडी छैन । टालस्टायले उनको समस्या सुनेर भने, मेरो साथी व्यापारी छ । उसले मानिसको आँखा किन्ने गर्छ । तिम्रो आँखाको मूल्य उसले २० हजार दिनेछ बेचिहाल र पैसा कमाऊ ।

हैन, म आफ्नो आँखा बेच्न सक्दिनँ । युवकले डराउँदै भन्यो । टाल्स्टायले फेरि भने, आँखा नभए उसले हात पनि किन्छ । तिम्रो हातको मूल्य उसले १५ हजार अवश्य दिनेछ । युवकले डराउँदै टाउको अस्वीकृतिमा हल्लायो र भन्यो, मलाई तपाईंबाट यस्तो जवाफको आशा थिएन ।

टालस्टाय ऊ रिसाएको देखेर अलिकति पनि विचलित नभई भने, मलाई तिम्रो समस्याको अनुभूति छ, यसैले म भन्दैछु तिम्रो लागि यस्तो सौदा धेरै राम्रो हुनेछ । यदि तिमीलाई सम्पन्न बन्नु छ भने १ लाख रुपैयाँ लिएर आफ्नो सारा शरीर बेचिदेऊ । सधैँको लागि समस्याबाट छुटकारा मिल्नेछ ।

एक लाख त हो म एक करोडमा पनि आफ्नो शरीर बेच्दिनँ । युवकले चिच्याउँदै भन्यो । टाल्स्टायले मुस्कुराएर भने, जुन मानिसले आफ्नो शरीर एक करोडमा बेच्न सक्दैन त्यो मानिस आफूसँग केही छैन भनेर भन्दैछ । यो सम्पूर्ण शरीर एक सम्पत्ति हो । इमानदारीले मेहनत गर सुनचाँदी त के चन्द्र सूर्य नै तिम्रो हातमा आउन सक्छ ।

अब त्यो युवकले सारा कुरा बुझ्यो र भन्यो, म तपाईंप्रति आभारी छु, तपाईंले मेरो आँखा खोलिदिनु भयो ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

मेटाले दोस्रो चरणमा १० हजार कर्मचारीहरूलाई हटाउँदै

Next Post

भक्तपुर नगरपालिकाद्धारा सडक पेटीमा राखिएका सामान जफत

सम्बन्धित खबर

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३० फाल्गुन २०८२,
खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली
समाचार

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

३० फाल्गुन २०८२,
Load More
Next Post
भक्तपुर नगरपालिकाद्धारा सडक पेटीमा राखिएका सामान जफत

भक्तपुर नगरपालिकाद्धारा सडक पेटीमा राखिएका सामान जफत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In