• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धमाधम बैंकहरु ‘लुटिए’ पछि लेबनानका सबै बैंकहरू अनिश्चितकालका लागि बन्द

by
७ अशोज २०७९,
0
धमाधम बैंकहरु ‘लुटिए’ पछि लेबनानका सबै बैंकहरू अनिश्चितकालका लागि बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लेबनानले देशभरका बैंकहरू अनिश्चितकालका लागि बन्द गरेको छ । मुलुकको बैंकिङ एसोसियसनले एकपछि अर्को बैंकहरू लुटिएकाले बैंक खोल्नु खतरनाक भएकाले यस्तो निणर्य लिन बाध्य भएको बताएको छ ।

बिहीबारदेखि तीन दिनको ‘सटडाउन’पछि बैंकहरू खुल्दै थिए । तर त्यसअघि नै बुधबार साँझ बैंकिङ एशोसिएसनले एक वक्तव्य जारी गर्दै बैंकहरु अनिश्चितकालका लागि बन्द हुने घोषणा गर्‍यो ।

गत हप्ता मात्र कम्तिमा आठ बैंकहरू तिनकै बचतकर्ताबाट ‘लुटिएको’ घटना बाहिरिएको थियो । पछिल्लो समय लेबनानमा बचतकर्ताले आफ्नै बचत खाताबाट पैसा निकाल्न बैंक कब्जा गर्ने क्रम बढ्दै गएको थियो । बैंकले सेवा बन्द गरे पनि एटीएम भने संचालनमा छन् । तथापि एटीएमबाट पहिलेजस्तो विदेशी मुद्रा भने निकाल्न सकिँदैन ।

लेबनानमा विदेशी मुद्राको अभाव सिर्जना हुन थालेपछि सन् २०१९ मा राज्यले डलरमा गरिएका बचत निकाल्न रोक लगायो । लेबनानी मुद्रा अस्थिर हुने भएकाले धेरैले तिनको मुद्रा डलरमा बचत गर्ने प्रचलन रहँदै आएको छ । यसकारण सरकारको कडाइले धेरैलाई अफ्ठ्यारो पारेको छ ।

मानिसहरुले आफ्नै बचत निकाल्न नपाउने नियमलाई बैंकको लुटको संज्ञा दिइरहेका छन् । हातहतियारसहित बैंक नियन्त्रणमा लिएर आफ्नो बचत रकम निकाल्ने क्रम बढेको छ । लेबनानको अर्थतन्त्र सन् २०१९ को उत्तरार्द्धदेखि गम्भीर आर्थिक संकट झेलिरहेको छ । विश्व बैंकले लेबनानको संकटलाई सन् १८५० यता विश्वले देखेको सबैभन्दा खराबमध्ये एक संकटको रुपमा व्याख्या गरेको छ ।

आईएमएफका अनुसार लेबनानको अर्थतन्त्र सन् २०१८ यता ४० प्रतिशतले खुम्चिसकेको छ भने मुद्रास्फीति तेहोरो अंकमा कायम छ । यो साता लेबनानी मुद्राको मूल्य थप अवमूल्यन भएर हालसम्मकै न्युन हुँदा एक अमेरिकी डलर बराबर ३८,००० लेबनानी पाउण्ड पुगेको छ ।

Previous Post

दसैं र तिहारमा रेमिट्यान्सको भर

Next Post

विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ

विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In