• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पृथ्वीमा क्षुद्रग्रह ठोक्किन सक्ने नासाको चेतावनी

by
२७ फाल्गुन २०७९,
0
पृथ्वीमा क्षुद्रग्रह ठोक्किन सक्ने नासाको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले हालै पत्ता लागेको एउटा क्षुद्रग्रहको निगरानी गरिरहेको छ । यो क्षुद्रग्रह सन् २०४६ मा पृथ्वीमा ठोक्किने आशंका गरिएको छ । तर, नासाका अनुसार यसको टक्करको सम्भावना ‘धेरै कम’ छ ।

नासाका अनुसार यो क्षुद्रग्रह सन् २०४६ मा भ्यालेन्टाइन डेका दिन पृथ्वीमा ठोक्किनेछ । युरोपेली अन्तरिक्ष एजेन्सीको तथ्यांक अनुसार यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना ६२५ मध्ये १ छ ।

नासाको जेट प्रोपल्सन प्रयोगशालाले अन्तरिक्षबाट आउने कुनै पनि खतराको निगरानी गर्छ । यो आकाश चट्टानलाई २०२३ डीडब्लु नाम दिइएको छ । नासाको जोखिम सूचीमा यो एक मात्र वस्तु हो । यो क्षुद्रग्रह ओलम्पिक स्विमिङ पूलको आकारको छ । नासाले यो क्षुद्रग्रहको टक्करको जोखिम निकै कम रहेको बताएको छ । नासाका इन्जिनियर डेभिड फर्नोचियाले भने, ‘यो वस्तु विशेष चिन्ताजनक छैन ।’

नासाको जोखिम सूचीमा १४४८ क्षुद्रग्रहहरू

सीएनएनका अनुसार एउटा क्षुद्रग्रह पत्ता लाग्दा सुरुमा त्यसलाई बढी खतरनाक मानिने सामान्य कुरा हो । यद्यपि, जब यो नयाँ क्षुद्रग्रहको थप विश्लेषण गरिन्छ, तब खतराको सम्भावना कम हुन्छ । नासाको जोखिम सूचीमा १४४८ क्षुद्रग्रहहरू छन् र २०२३ डी डब्लुको जोखिम सबैभन्दा बढी छ । यो क्षुद्रग्रह आगामी दुई दशकसम्म पृथ्वीतर्फ आउने छैन ।

यो क्षुद्रग्रह १६० को फिट छ । अहिले यो क्षुद्रग्रह २०२३ डीडब्लुले सूर्यको परिक्रमा गरिरहेको नासाले बताएको छ ।

नासाका अनुसार सन् २०४७ र २०५४ को बीचमा ९ अन्य क्षुद्रग्रह पृथ्वीको नजिक आउनेछन् । यो आकाश चट्टान पहिलो पटक २ फेब्रुअरीमा अन्तरिक्षमा देखिएको थियो । यो क्षुद्रग्रह २५ किलोमिटर प्रति सेकेण्डको गतिमा घुमिरहेको छ र अहिले यो पृथ्वीबाट १ करोड ८० लाख किलोमिटरको दुरीमा छ । यसले हरेक २७१ दिनमा सूर्यको परिक्रमा गरिरहेको छ । नासाले भर्खरै आफ्नो डार्ट मिसन सफलतापूर्वक परीक्षण गरेको छ । यसमार्फत नासा बाटोमा रहेको क्षुद्रग्रहलाई नष्ट गर्ने प्रविधिमा सफल भएको छ ।

Previous Post

राशिफलः आजको दिन कस्तो रहनेछ ?

Next Post

के जाम नगरी सवारी चल्दैन र ?

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
के जाम नगरी सवारी चल्दैन र ?

के जाम नगरी सवारी चल्दैन र ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In