• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किन निरन्तर ओरालो लागिरहेको छ सेयर बजार, अब कहिले बढ्छ ?

by
२३ फाल्गुन २०७९,
0
किन निरन्तर ओरालो लागिरहेको छ सेयर बजार, अब कहिले बढ्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सेयर बजारको स्थीति अहिले निराशाजनक छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३० दशमलव ७७ अंकले घटेर १९ सय ३८ दशमलव २५ बिन्दुमा पुगेको छ । अगिल्लो सातापनि नेप्से परिसूचकमा हरियाली छाएन ।

आघिल्लो हप्ता ५ दिन कारोबार भएकोमा ४ दिन नेप्से परिसूचक ओरालो लाग्यो । साताभरमा साढे ५३ अंक घटेर १९ सय ६९ अंकमा बन्द भयो । २०७८ भदौ २ गते ३ हजार १ सय ९८को बिन्दुमा पुगेको सेयर बजार सूचक नेप्से त्यसपछि निरन्तर ओरालो लागेको छ । नयाँ सरकार बनेपछि केहि सुधार भएको सेयर बजार अहिले फेरि ओरालो लागेको छ । र

राजनीतिक परिवर्तन, सेयर बजारमा लगानी गर्ने कम्पनीको समग्र वित्तिय अवस्था, कर्जा बढ्दो ब्याजदर, नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायले सेयर बजारमा प्रभाव पार्ने जानकारहरुको भनाइ छ ।

नेपाली बजारमा दुई सय भन्दा बढी कम्पनी सूचीकृत छन् । यसमा व्यापार तथा उत्पादनमूलक र होटेलजस्ता कम्पनीको संख्या निकै थोरै छ । सेयर बजारमा नियमित कारोबार हुने कम्पनीको संख्या समेत कम छ । बजारमा घटबढ हुनु यसको विशेषता नै मानिन्छ । आईतबार ओरालो लागेको सेयर बजार मंगलवार १४ दशमलव ४१ अंकले बढेर १ हजार ९ सय ५२ दशमलव ६६ बिन्दुमा पुगेर बन्द भएको छ ।

तर समग्र रुपमा सेयर बजार निरन्तर ओरालो लाग्दा यसले लगानिकर्ताहरु घाटामा छन् । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको सेयर बजार मार्फत सरकारले गत वर्ष १० अर्ब ३५ करोड राजस्व संकलन गरेको थियो । तर अहिले सेयर बजारमा लगानीकर्ताले १४ खर्ब गुमाइसकेका छन् । त्यसैले, जानकारहरु सेयरका मुल्य, मान्यता र सिद्दान्तका बारेमा बुझेर मात्र सेयरको दोस्रो बजारमा प्रवेश गर्न सुझाव दिन्छन् ।

डिम्याट खाता प्रयोगकर्ता छन् । ४२ लाख मेरो सेयर प्रयोगकर्ता छन् । आइपीओका लागि एक पटकमा २६ लाख सम्मले आवेदन दिएको रेकर्ड छ । यस अनुसार अहिले कुल जनसंख्याको २० प्रतिशत नागरिक सेयर बजारमा जोडीएका छन् । सेयर बजारमा लगभग २० प्रतिशतको सहभागिता रहेको भएपनि सेयर बजारमा सवैभन्दा धेरै प्रभाव पार्ने लगानीकर्ताको मनोज्ञिानले असर गर्ने भएकोले सेयर बजारका विषयमा जानकारी नभएर आउने लगानीकर्ताले समेत बजारको अवस्थालाई प्रभाव पार्ने गर्छ ।

त्यसमाथी सेयर बजारलाई सवैभन्दा जोखिम भएको क्षेत्रका रुपमा लिने गरिन्छ । त्यसैले बजारमा प्रवेश गर्नुअघि यसका विषयमा सामान्य जानकारी लिन आवश्यक भएको जानकारहरुको सुझाव छ ।

Previous Post

घट्यो दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति

Next Post

आप्रवासी कानुन कडा बनाउँदै बेलायत

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
आप्रवासी कानुन कडा बनाउँदै बेलायत

आप्रवासी कानुन कडा बनाउँदै बेलायत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In