• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विमानस्थलमा खुलेआम ठगीदै उपभोक्ता, २० रुपैयाँको कालो चियालाई ८० रुपैयाँ !

by
१९ फाल्गुन २०७९,
0
विमानस्थलमा खुलेआम ठगीदै उपभोक्ता, २० रुपैयाँको कालो चियालाई ८० रुपैयाँ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका व्यापारीहरुले उपभोक्ताबाट चर्को मूल्य असुली रहेका छन् । चिया कफी लगायत बजारमा पाईने हरेक सामाग्री विमानस्थल भित्रका पसलेहरुले उपभोक्ता मूल्यभन्दा दोब्बर/तेब्बर बढाएर उपभोक्तालाई ठगिरहेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रति लिटर पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकेको छ । तर बजारमा जुनसुकै पसलमा गएपनि १ बोतल पानी २० रुपैंयामा पाइन्छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक बोतल पानीका लागि ५० रुपैयाँ तिर्नुपर्छ । उपभोक्ता संरक्षण ऐन अनुसार वस्तुको बाहिरपट्टि लेखिएको अधिकतम खुद्रा मूल्य अर्थात (एम.आर.पि) भन्दा बढी पैसा लिन पाईदैन् । तर, विमानस्थलका व्यापारीहरुले दैनिक हजारौ उपभोक्ताहरुलाई ठगिरहेका छन् ।

बाहिर २० रुपैयाँमा पाईने सामान्य कालो चिया खानुपर्यो भने यहाँ ८० रुपैँया तिर्नुपर्छ । काठमाडौंका चिया कफी पसलमा क्यापाचिनो कफीको १ सय ७० रुपैंया पर्छ भने विमानस्थलमा यसलाई २ सय ५० रुपैयाँ तिर्नुपर्छ । यी त केही उदाहरण मात्रै हुन । विमानस्थलका व्यापारीहरुले हरेक सामानमा मनपरी शुल्क लिएर उपभोक्ता ठग्ने गरेका छन् । विमानस्थल भित्रै पनि एउटै वस्तुको मूल्य फरक फरक छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फागुन ४ गते विमानस्थल भित्रका आन्तरिक र बाह्य तर्फका पसलहरुको अनुगमबाट उपभोक्ता ठग्ने ९ वटा पसललाई १५ लाख जरिवाना तिरायो । तर अहिले फेरी पसलेहरुले पुरानै मूल्य कायम गरेको प्रति भने विभाग बेखबर छ ।

विमानस्थलमा चिया खाने पैसाले बाहिर पेटभरी खाना खान सकिन्छ । यहाँ देशविदेश आवतजावत गर्नेहरु पानी देखि खाजा सम्मको खरिदमा दैनिक ठगिने गर्छन् । कतिपय जानी जानी कतिपय अन्जानमा । विमानस्थलले भने व्यापारीहरुलाई भाडामा लगाउने क्रममा कुन कुन सामान राख्ने भनेर सम्झौता भएपनि मूल्यका विषयमा कुनै सम्झौता नहुने भन्दै पन्छिन्छ । उपभोक्ता ठगिए त्यसको जिम्मेवार व्यापारी हुनुपर्ने विमानस्थलको तर्क छ ।

मूल्य समायोजनका विषयमा विमानस्थलले केही पनि गर्न नमिल्ने गैरजिम्मेवार जवाफ पचाउनै नसकीने खालको छ । त्यहाँका व्यापारीहरुले वर्ग फिटका हिसाबले महंगो भाडा तिर्ने गरेका छन् । सोही भाडाका कारण पनि सामान महंगो भएको व्यापारीहरुको भनाइ छ बाहिरी पसलका कुनै पनि व्यापारीले अधिकतम खुद्रामुल्य भन्दा बढी लिनै पाउँदैनन् । तर, विमानस्थलका व्यापारीले यो नियमको खुलेआम धज्जीउडाइ रहेका छन् । दैनिक लाखौ व्यापार हुने ठाउँमा भाडा महंगो भएकै कारण उपभोक्ता ठग्ने छुट उनिहरुलाइ छैन ।

Previous Post

मलेसियामा भीषण बाढी

Next Post

बलिउड अभिनेत्री ‘सिम्पल लुक्स’ मा (फोटोफिचर)

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
बलिउड अभिनेत्री ‘सिम्पल लुक्स’ मा (फोटोफिचर)

बलिउड अभिनेत्री ‘सिम्पल लुक्स’ मा (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In