• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी

    अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सप्तरीमा स्कारपियो र बोलेरो जीप ठोक्किँदा दुईको मृत्यु, १२ जना घाइते

by
१६ फाल्गुन २०७९,
0
सप्तरीमा स्कारपियो र बोलेरो जीप ठोक्किँदा दुईको मृत्यु, १२ जना घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी । सप्तरीको रुपनगरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।

पूर्व(पश्चिम सडक खण्ड अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर – ९ रुपनगर खण्डमा स्कारपियो र बोलेरो एक आपसमा ठक्कर खाएर उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्कारपियोमा सवार रहेका सुनसरीका दुहबी नगरपालिका – ३ की ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय राम साह हलुवाईको दुर्घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १८ च ६६१७ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको घोडा लोड रहेको बोलेरो बिहान २ बजेर ४० मिनेटमा आपसमा ठक्किएका थियो । सोही दुर्घटनामा परी एउटा घोडाको पनि मृत्यु भएको छ ।

१२ जना घाइतेको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए । यता मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ ।

यसैगरी पूर्व(पश्चिम सडक अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(३ पोर्ताहा खण्डमा गएराति भारतीय कारको ठक्करले एक जना पैदल यात्रुको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीजे १०–बिजी–८१३३ नम्बरको कारले नाम नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष पैदल यात्रीलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।

Previous Post

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

Next Post

माथिल्लो मैलुङ खोलाद्धारा आइपीओका लागि धितोपत्र बोर्डमा निबेदन

सम्बन्धित खबर

एमाले अध्यक्ष ओलीलाई पितृशोक
समाचार

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
फिचर-ब्यानर

पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

२९ फाल्गुन २०८२,
आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै
फिचर-ब्यानर

आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

२९ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ फाल्गुन २०८२,
उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी
आवाज

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

२९ फाल्गुन २०८२,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२९ फाल्गुन २०८२,
Load More
Next Post
माथिल्लो मैलुङ खोलाद्धारा आइपीओका लागि धितोपत्र बोर्डमा निबेदन

माथिल्लो मैलुङ खोलाद्धारा आइपीओका लागि धितोपत्र बोर्डमा निबेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In