बलिउडकी चर्चित अभिनेत्री हुन, माधुरी दीक्षित। बलिउड इन्डस्ट्रीकी सफल अभिनेत्री उनी डान्सिङ, ब्यूटी र एक्टिङमा पनि चर्चित छिन्।
९० कि दशककी सबैभन्दा महँगो अभिनेत्री उनले झण्डै ७५ वटा फिल्ममा अभिनय गरेकी छिन्। उनको एक झल्को देख्नकै लागि दर्शकहरूको घुइँचो लाग्छ।
सन् १९८४ मा बलिउडमा पाइला टेकेकी दीक्षित अहिले पनि उत्तिकै चर्चा बटुल्न सफल छिन्। पाँच दशक पार गरिसकेकी माधुरी आफ्नो अभिनय र सौन्दर्यको कारण अभिनेत्रीहरुलाई मात दिन सफल छिन्। उनै अभिनेत्री तस्बिरमा–
















