• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दृढनिश्चयः एक प्रेरक प्रसङ्ग

by
११ फाल्गुन २०७९,
0
प्रेरक प्रसङ्गः वृद्धाको पाठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्यो बेला भारत अँग्रेजको दास थियो । अँग्रेजहरु भारतीयसँगै उनीहरुको चाडपर्वलाई पनि घृणा गर्थे । अँग्रेजलाई डर लागिरहेको हुन्थ्यो, भारतवासी आफ्नो चाडपर्वमा भेला भएर कतै विद्रोहको बिगुल नबजाइदिऊन् । यसको लागि उनीहरु विद्यार्थीहरुबाट विशेष रुपमा सावधान रहन्थे ।

एक पटक पटनाको कलेजमा विटमोर नामका एक नयाँ हेडमास्ट आए । उनी भारतीय विद्यार्थीसँग धेरै कडा व्यवहार गर्थे । उनी कलेजमा आएको धेरै समय भइसकेको थियो । दीपावली चाड आयो । सबै विद्यार्थीले सोचे, यसपटक मिलेर दीपावली मनाउने र कलेजमा पनि बत्ती बाल्ने । जब उनीहरु हेडमास्टरकोमा यसको अनुमति माग्नको लागि गए तब उनले कड्केर भने, बिल्कुलै हुँदैन, दीपावलीमा

तिमीहरुको विशेष परीरक्षा हुनेछ । जो विद्यार्थी अनुपस्थित रहनेछ त्यसलाई कलेजबाट बाहिर निकालिनेछ । सबै विद्यार्थीहरु यस्तो कुरा सुनेर चुपचाप भए । अँग्रेज हेडमास्टरको विरोध गर्ने साहस उनीहरुमा थिएन । तर त्यसै वेला एक विद्यार्थी अगाडि बढे र भने, सर म यो परीक्षा बहिष्कार गर्छु ।

तिम्रो यत्रो हिम्मत ? हेडमास्टर गर्जिए र त्यो विद्यार्थीमाथि १०–१२ लठ्ठी वर्षाए तर जब ती विद्यार्थी आफ्नो निर्णय फेर्न तयार भएनन् तब गोरा हेडमास्टरले भने, यो विद्यार्थीले कुनै दिन ठूलोभन्दा ठूलो शक्तिलाई पनि डगमगाउनेछ । ठीक छ तिमीहरुलाई यसको अनुमति दिइनेछ । ती छात्र थिए, जयप्रकाश नारायण, जसलाई लोकनायक भनिन्छ ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

युरोपमा शरण लिनका लागि १० लाखको आवेदन

Next Post

पाथिभरामा वर्षमै पहिलो पटक हिमपात

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
पाथिभरामा वर्षमै पहिलो पटक हिमपात

पाथिभरामा वर्षमै पहिलो पटक हिमपात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In