• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रवि छुट्ने भएपछि निकिता भन्छिन्– बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ

    चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

    प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

    प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

    सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

    कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

    कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुटपिट मामलामा गायिका कार्डी दोषी ठहर

by
३ अशोज २०७९,
0
कुटपिट मामलामा गायिका कार्डी दोषी ठहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लसएन्जल्स । ग्रामी अवार्ड विजेता र्‍यापर कार्डी बीलाई सरकारी वकीलले न्यूयोर्कको एक स्ट्रिप क्लबमा कुटपिट गरेको एक वर्ष पुरानो मुद्दामा बिहीबार दोषी ठहराएको छ । उनले सजाय स्वरुप १५ दिनसम्म सामुदायिक सेवा गर्नु पर्नेछ ।

२९ वर्षीया कार्टीले सामुदायिक सेवाको सर्त स्वीकारेकी छन् । किनकी यो मुद्दा अदालतले ट्रायलमा लैजाने तयारी गरिरहेको थियो । यसमा सजाय पनि हुने सम्भावना थियो ।

कार्डी न्यूयोर्ककी हुन् र उनको वास्तविक नाम बेल्कालिस अल्मनसार हो । कार्डी सन् २०१८ अगष्टमा भएको झगडाको दुई मामलामा दोषी ठहरिएकी हुन् । उनीविरुद्धको अन्य १० मामलालाई खारेज गरिएको छ । अदालतले दुई प्रतिवादीलाई दोषी ठहराएको छ ।

सरकारी वकिलका अनुसार कार्डीमाथि एन्जिल्स स्ट्रिप क्लबका कर्मचारीमाथि कुटपिटको आरोप छ । बारटेण्डरबाट भएको झगडामा कुर्सी, बोतल र हुक्काको पाइपबाट कर्मचारीलाई कुटपिट गरिएको थियो । जसबाट कर्मचारीमध्ये केहीलाई सामान्य र केहीलाई गम्भीर चोट लागेको थियो ।

क्वीन्स डिस्ट्रिकको अटर्नीले काडीलाई दोषी ठहराउँदै कोही पनि कानुनभन्दा माथि नरहेको बताएको थियो । अटर्नीले कार्डीलाई सजायभन्दा पनि सामुदायिक कामका लागि उपयुक्त हुने भन्दै निर्णय सुनाएको हो । यद्यपि, सन् २०१९ मा कार्डीले यस्तै किसिमको सम्झौता अस्वीकार गरेकी थिइन् ।

Previous Post

कैलाली बाढीः सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

Next Post

प्रदेशले पहिचान स्थापित गराएको छः मुख्यमन्त्री पोखरेल

सम्बन्धित खबर

रवि छुट्ने भएपछि निकिता भन्छिन्– बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ
फिचर-ब्यानर

चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

२३ फाल्गुन २०८२,
प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

२३ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२३ फाल्गुन २०८२,
सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल
आवाज

सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

२३ फाल्गुन २०८२,
कास्की २ मा रास्वपाका पौडेल निर्वाचित
फिचर-ब्यानर

कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

२३ फाल्गुन २०८२,
काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फाल्गुन २०८२,
Load More
Next Post
प्रदेशले पहिचान स्थापित गराएको छः मुख्यमन्त्री पोखरेल

प्रदेशले पहिचान स्थापित गराएको छः मुख्यमन्त्री पोखरेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In