• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसविरुद्ध एकजुट बन्यो पश्चिमा गठबन्धन

by
७ फाल्गुन २०७९,
0
रुसविरुद्ध एकजुट बन्यो पश्चिमा गठबन्धन

FILE PHOTO: Service members of the 92nd Separate Mechanized Brigade of the Ukrainian Armed Forces hold artillery drills at a shooting range in an unknown location in eastern Ukraine, in this handout picture released December 17, 2021. Picture released December 17, 2021. Press Service of the 92nd Separate Mechanized Brigade/Handout via REUTERS

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

किभ । रुसी आक्रमणको एक वर्ष पुग्न एक सातामात्र बाँकी रहँदा पश्चिमा गठबन्धन रुसविरुद्ध एकजुट भएका छन् ।

जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा सहभागी विश्व नेताहरुले मस्को असफल भइसकेको उल्लेख गर्दै युक्रेनलाई सैन्य सहयोग बढाउनुपर्नेमा जोड दिएका छन् । तीन दिने सुरक्षा सम्मेलनमा बेलायती प्रधानमन्त्री ऋषि सुनक, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रो, जर्मन चान्सलर ओलाफ स्कोल्जलगायत सहभागी छन् ।

सम्मेलनमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग सुदृढ गर्न गठबन्धनलाई आग्रह गर्ने भएका छन् । उनले रुसी आक्रमणविरुद्ध दीर्घकालीन सुरक्षा सुनिश्चितता प्रदान गर्न नेटोलाई आग्रह गर्नेछन् । रुसले युक्रेनमाथि आक्रमण गरेको फेब्रुअरी २४ का दिन एक वर्ष पुग्दैछ ।

यसै अवसरमा रुसले नयाँ रणनीतिका साथ आक्रमणलाई तीव्रता दिने आशंका पश्चिमा मुलुकले गरिरहेका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि गत साता युरोप भ्रमण गरी थप हातहतियार र बन्दोबस्तीका सामग्री उपलब्ध गराउन आग्रह गरेका थिए । उनले आधुनिक लडाकु विमान सहयोगको पनि अपेक्षा गरेका छन् । रुसले शनिबार नै ब्ल्याक सीबाट क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत् निस्तेज बनाइएको युक्रेनले जनाएको छ ।

Previous Post

पर्यटकको रोजाइमा बागलुङको ‘बेलढुङ्गा’

Next Post

महानगरले ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्ने

सम्बन्धित खबर

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
आवाज

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

९ चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
Load More
Next Post
महानगरले ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्ने

महानगरले ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In