• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चिनियाँको बैंकिङ क्षेत्रका अर्बपति बाओ फ्यान ‘गायब’

by
६ फाल्गुन २०७९,
0
चिनियाँको बैंकिङ क्षेत्रका अर्बपति बाओ फ्यान ‘गायब’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चिनियाँ इन्भेस्टमेन्ट बैंक (चाइना रिनासा) का अध्यक्ष तथा अर्बपति उद्योगी हराएको कम्पनीले शुक्रवार जनाएको छ । बैंकका कार्यकारी निर्देशक समेत रहेका बाओ फ्यान चिनियाँ प्रविधि उद्योग क्षेत्रका एक प्रमुख व्यक्ति हुन् । उनले विभिन्न घरेलु इन्टरनेट नेटवर्क स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेका छन् ।

चाइना रिनासाले हङकङ स्टक एक्सचेन्जलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले बाओसँग सम्पर्क गर्न सकेको छैन ।’ यो वक्तव्यपछि कम्पनीको शेयर मूल्य ३० प्रतिशतसम्म घटेको छ । वित्तीय समाचार संस्था काइक्सिनका अनुसार ५२ वर्षीय बाओ फ्यानले कम्पनीका प्रमुख सम्झौता गर्ने र प्रशासन हेर्ने जिम्मेवारी रहेको थियो ।

चाइना रिनासासँग एएफपीले गरेको अनुरोधमा कम्पनीका कुनै अधिकारी यसबारे तत्काल थप प्रतिक्रिया दिन उपलब्ध हुन सकेनन् । सन् २००५ मा स्थापना भएको यस समूहले प्रमुख ई–कमर्स फर्म ‘जेडी डट कम’ सहित धेरै घरेलु इन्टरनेट सञ्चालकहरूको आईपीओको पर्यवेक्षण गरेको छ ।

बाओले सन् २०१५ मा प्रमुख राइड–हेलिङ फर्म दीदी र त्यस समयको यसको शीर्ष प्रतिस्पर्धी कुइदी डाचेबीच मर्जरको सुविधा पनि प्रदान गरेका थिए । यसअघि सन् २०१७ मा चिनियाँ मूलका क्यानेडियाली व्यापारी सियाओ जियानहुआलाई मुख्य भूमिका अधिकारीहरूले पक्राउ गरेका थिए र गएको अगस्टमा भ्रष्टाचारको आरोपमा उनलाई १३ वर्षको जेल सजाय सुनाइएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग घनिष्ठ सम्बन्ध राख्ने भनिएका अर्बपतिलाई बेइजिङबाट सादा पोसाकका प्रहरी अधिकारीहरूले हङकङको होटलको कोठाबाट अपहरण गरेको बताइएको छ । पक्राउ पर्दा जियाओ चीनका सबैभन्दा धनी व्यक्तिमध्ये एक थिए, जसको अनुमानित सम्पत्ति छ अर्ब अमेरिकी डलर थियो ।

काइक्सिनका अनुसार चाइना रिनासाका अध्यक्ष कङ लिनलाई गएको सेप्टेम्बरमा हिरासतमा लिइएको र अधिकारीहरूले सरकारी स्वामित्वको बैंक आईसीबीसीको वित्तीय पट्टा इकाइमा उनको कामको अनुसन्धान सुरु गरेका थिए । एजेन्सी

Previous Post

चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान

Next Post

नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुने

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुने

नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In